

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा जान तयार काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो […]
बाजेको कुटाइबाट नातिको मृत्यु २ वर्षीय रेशमको मृत्यु दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते बैतडी ।। बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका- ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]
बाढीले पूर्वी नेपालको तराई क्षेत्र प्रभावित प्रहरी चौकी लगाएत ठाउँ-ठाउँमा बाढीका कारण डुवान सिंघियाका कारण तीन परिवार विस्थापित अन्य दुई घर पनि जोखिममा विराटनगर ।। अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढीका कारण डुवान भएको छ । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ […]
बिजुली व्यापारको विषयमा बहस गरेको घटना लज्जास्पद विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने काठमाडौं । विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भनेका छन् । बिहीबार राष्ट्रियसभामा विद्युतीय […]
नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको सरकारले भुक्तानी गर्न नसके तत्काल त्यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा काठमाडौं ।। नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन गरेका छन् […]
प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पनि पुगे प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे काठमाडौं ।। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले […]
१५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला गुण्डुकी ३८ वर्षीया माया नगरकोटी असार १७ गतेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर परिचालन विभिन्न स्थानमा सर्च अपरेशन शव भेटिएको स्थान नजिकै विषको बट्टा फेला काठमाडौं ।। भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका-७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको […]
महाराजगञ्जमा एक जना कर्मचारी मृत फेला अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत्युका बारेमा थप अनुसन्धान सुरु हुँदै काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ […]
अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि भेटघाट गर्ने प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने काठमाडौं ।। अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा प्रभावित दाङ ।। बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि […]
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने विधान अनुसार १२१ जना हुनुपर्नेमा समितिमा ३९ जना मात्र रहेको रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । […]
काठमान्डौ ।। अभिषेक दवाडी।। भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्नमा पाइन्छ र किताबका पानामासमेत दस्तावेजिकरण गरिएको छ । […]