

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मुद्दामा जितेर रोइन साम्राज्ञी अभिनेता भुवन केसीले हारेका छन् अदालतले केसीको दाबी नपुग्ने भन्दै फैसला गर्यो न्यायाधीश वासुदेव पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो काठमाडौं ।। मुद्दामा आफ्नो जित भएकाले साम्राज्ञीले आँखाबाट खुशीका आँशु झारेकी छिन । आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै भुवनले साम्राज्ञीविरुद्ध मुद्दा हालेका थिए । शाहविरुद्धको अभिनेता भुवन केसीले हारेका छन् […]
गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते दुर्घटनाको कारण भने खुलेको छैन् धनगढी ।। डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको […]
धान रोप्न ब्यस्त किसान भ्याईनभ्याई छ सुनसरी ।। सुनसरीको इनरुवा-९ मा धान रोप्न ब्यस्त किसान । यतिबेला किसानलाई धान रोप्न भ्याईनभ्याई छ । तस्बिर :नवीन गड्तौला
विद्यालय परिसरमा जमेको पानी कक्षाकोठामा पनि डुबान सुनसरी ।। सुनसरीको इनरुवा-४ स्थित रेडक्रस आधारभूत विद्यालय परिसरमा जमेको पानी । वर्षाको समयमा विद्यालय परिसर तथा कक्षाकोठा पनि डुबानमा पर्ने गरेको छ । तस्बिर : नवीन गड्तौला
खाल्डाखुल्डीमा जमेको पानी पानी जमेकोले दुर्घटनाको सम्भावना सुनसरी ।। सुनसरीको दुहवी-१२ स्थित इनरुवा-सत्तरझोरा-विराटनगर सडकखण्डको खाल्डाखुल्डीमा जमेको पानी । सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाको सम्भावना बढेको छ । तस्बिर : नवीन गड्तौला, रासस
वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु एक्कासी विरामी भएर उपचारको क्रममा मुत्यु दाङ ।। रोल्पाको रुन्टिगढी गाउँपालिका-४ का वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ । मंगलवार एक्कासी विरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मुत्यु भएको हो । स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको गाउँपालिका […]
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरे काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र […]
२ असार २०६३ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेस पुगे । त्यहाँ थिए, माओवादी ‘सुप्रिमो’ प्रचण्ड दम्पती । सोही दिन प्रचण्ड दम्पती सहित माओवादी नेताहरू बालुवाटार उत्रिए । यो यात्रा र अवतरणको जग ७ मंसिर २०६२ मा सम्पन्न सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीचको १२ बुँदे समझदारीले निर्माण गरेको थियो । सिक्लेसबाट काठमाडौं […]
बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्ने कांग्रेसको आवाज वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँण अहिलेसम्म निलम्बन भएका छैनन् काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री […]
नवीकरण नगरेका क्याम्पसहरुलाई कारवाही गर्ने नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण […]
प्रचण्डकी पत्नीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे दुःख व्यक्त मोदीद्वारा सीता दाहालको आत्माको चीरशान्तिको कामना उनले ट्वीटरमा नेपालीमा नै लेखेर समवेदना व्यक्त गरे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका […]
सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषद बैठकले सम्मानका साथ अन्त्येष्टि गर्नुपर्ने निर्णय गर्यो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । […]