

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना ४० यात्रु सवार १० जनाको पुरानो मेडिकल कलेजमा उपचार आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको चितवन ।। नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको […]
कमल खोलाको पूलमा अटो र मोटरसाइकल धाइजनस्थित मेची लोकमार्गमा बोलेरो जीप र पैदलयात्री बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देल, र ३५ वर्षीय राजन विकको मृत्यु भने ५७ वर्षीय जीवन सुवेदी घाइते झापा ।। झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण बढ्न थालेपछि डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेङ्गु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे […]
असार ३ गते स्वीकृत भएको मर्जरमा जाने अन्तिम सहमति लक्ष्मी बैंकको सीईओ अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने काठमान्डौ ।। लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे । यी दुई बैंक १ः१ स्वाप […]
काठमान्डौ ।। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् । नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । पाकिस्तानको कप्तानी मोहम्मद ह्यारिसले गर्दै छन् । ह्यारिसले […]
प्रशासनिक सुधार भइरहेको बेलामा आत्महत्याजस्तो संवेदनशील विषय जोडिएकोमा स्वास्थ्यमन्त्री असन्तुष्टि आत्महत्या बिषय सञ्जालहरुमा प्रचार भइरहेको भन्दै मन्त्रालयको विज्ञप्ति काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै असन्तुष्टि जनाएको छ । हालै मन्त्री बस्नेतले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको […]
सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च आदेश न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र हाजिर गराउनु पर्ने काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले […]
संघीय निजामती सेवा ऐन छिट्टै आउने कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता १ लाख ३७ हजार कर्मचारीमध्ये सङ्घ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा […]
अन्य देश, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता अपनाउन परराष्ट्रमन्त्रीको आग्रह सबै देशसँग नेपालको सम्बन्ध सुमधुर छ यसलाई बिग्रन दिनु हुन्न काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अन्य देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा […]
चितवनमा बाढीले कटान र डुबानसँगै एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान चितवन । चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच […]
जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक विघा जमिनमा धान रोपिदिए जनमत पार्टीका नेता कार्यकर्ताद्वारा सामूहिक श्रमदान गरियो जनकपुरधाम ।। जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो । मजदुर अभावका कारण रोपाइँको […]
रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्ने काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा […]