

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्न सहमत धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार […]
‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति पल शाह असन्तुष्टि ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपेको गुनासो काठमाडौं ।। अभिनेता पल शाहले आफूमाथि अझै ’बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् । उनले […]
स्पष्टीकरणको मौका समेत नदिएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि सहमतिमा संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिए काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर […]
संसद ३ दलले बन्धक बनाउन मिल्छ ? नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं : रवि काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् । जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए । सोमबार प्रतिनिधिसभामा समय […]
गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद समितिका सदस्यहरुले चिकित्सकहरुप्रति अपमानजनक र धम्कीपूर्ण व्यवहार चिकित्सक र स्वास्थ्यकर्मीबीच भत्ता बजेट बाँडफाँटको विषयमा विवाद गोरखा ।। गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन […]
सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नपाएको गुनासो पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ पुरस्कार र सम्मानले हौसला दिने काठमाडौं ।। नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि […]
बस दुर्घटना हुँदा एक जनाको मृत्य, १६ जना गम्भीर घाइते महेन्द्रनगर आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटना बस सडकबाट करिब चार सय मिटर तल पुगेको धनगढी ।। बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको […]
शैक्षिक परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको अनुभव असार ३० गते हुने नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सुरज सिलवालको उमेद्वारी नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी निर्वाचनको चुनावी प्रतिस्पर्दामा होमिदै काठमान्डौ ।। नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ । उक्त संघ (इक्यान)को चुनावी […]
मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहे पनि अवस्था चिन्ताजनक घटनापछि उक्त क्षेत्रमा सुरक्षाको व्यवस्था कडा मेचीनगर।। मेचीनगर-१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते भएकी छिन् । धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा […]
असार ३० गते नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सदस्य पदका उमेदवार शसी प्रसाद भटराई विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै काठमान्डौ ।। नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा व्यबसायीहरुको हक हितका निम्ति उपयोग गर्ने वाचा गर्दै चुनावी मैदानमा होमिदै छन् […]
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गर्यो मुद्दा दर्ता एक जना भने फरार नै छन् ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजायको माग दाबी काठमाडौं ।। सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले […]
संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक प्रधानमन्त्री प्रचण्ड अब संसदमा सम्बोधन गर्न जाने प्रतिनिधि सभाको बैठक आज ३ बजे बस्दै काठमाडौं ।। संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् […]