

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान नगद ३५ हजारसहित स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गर्यो हरेक क्षेत्रमा सहयोग गर्न गाउँपालिका तयार गुल्मी ।। गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट-४ की स्मृति कंडेललाई गाउँपालिकाले […]
भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु गोली लागेर साथी मरेपछि खोलाको बगरमा पुरियो मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गरियो उजुरी दिएलगत्तै आरोपी पक्राउ भोजपुर ।। भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकको गोलीले लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको […]
प्रधानमन्त्रीका कारण संसद् चल्न नसकेको ओलीको आरोप प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्छ : ओली काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका कारण संसद् चल्न नसकेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका हुन् । ओलीले सदन सञ्चालन […]
प्याजको मुल्य महंगिएको बेला रासायनिक मलको प्रयोग बाट उत्पादन गरिएको स्वस्थ्यमा सहित प्रतिकुल असर हुने भारत बाट भित्रयाएर भक्तपुरको गत्ठाघरमा बेच्न राखिएको प्याज जसको तौल चाइनिज प्याजको भन्दा पनि बढी देखिएको छ | तस्विर : रबिन श्री
ठूलो बाढीपहिरो गएकाले मनाङमा क्षति पुग्यो सुरक्षितको लागी पहल गरिदिन स्थानीयवासीको माग पानी पर्न थालेपछि रातभर पनि निन्द्रा नलाग्ने स्थानीयवासीको गुनासो काठमाडौं ।। हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरो गएकाले […]
सिङ्गो गाउँ पहिराको जोखिममा पुरा डाँडै चर्किएर लेदो बग्न थाल्यो जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने बासिन्दाहरु त्रासपूर्ण अवस्थामा पर्वत ।। जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो […]
संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारियो संसदको अवरोध हटाउने सहमति भएको छैन : योगेश भट्टराई काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार […]
सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको योगेशकुमार भट्टराईको आरोप ४१ वटा बैठक भए पनि प्रभावकारी नतिजा नआएको गुनासो समितिहरु सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन् काठमाडौं ।। नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा […]
सिक्री लुटपाटमा संलग्न समूह नै पक्राउ एक महिनामा ८ वटा चेन लुटेको ४ जना पक्राउ परे काठमाडौं ।। प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री गर्न सहयोग गर्ने राहुल […]
अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ट्यांकी निर्माण नै नगरी भुक्तानीदिएको अख्तियारको आरोप अधिकृत शाहीद्वारा ६ लाख ४८ हजार ७८६ रुपैयाँको हानिनोक्सानी काठमाडौैं ।। ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेशको […]
कानुन निष्क्रिय भएपछि फेरि प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण सडकमा निस्किए १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो काठमाडौं ।। मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि […]
प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने अब केहीबेरमा प्रधानमन्त्रीले जवाफ दिने काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ ।एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह […]