

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएको छ। पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए। नयाँ सरकार गठनको आह्वान गर्ने तयारी भइरहेको छ । विराटनगर।। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई […]
भक्तपुर ।। असार १५ धान रोपाइँ दिवसको अवसर पारेर भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ स्थित बेबी भिल्ला मन्टेस्वरीका बालबालिकाहरु विद्यालय परिसर भित्रै धान रोप्दै । (फोटो फिचर) (फोटो फिचर)
ललिता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश । पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र मौलिक हक हनन् भएको दाबी पनि गरेका थिए । काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश […]
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भए । खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । काठमाडौं।। विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु […]
प्रकाश सपुतमाथि नेपाली युवकले बोतल प्रहार गरेका थिए । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’ : सपुत काठमाडौं ।। गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि […]
कानुनमन्त्रीले महिला सांसदहरुलाई गुरुआमा भनेर सम्बोधन गरे। सम्मान भावले गुरुआमा भनेको हुँ, अन्यथा नलिन गरे आग्रह । बरु हामी जानेर-नजानेर छेउ न टुप्पो नमिलाएर बोल्छौं। यस विषयमा महिला माननीयहरु गम्भीर हुनुहुन्छ।’ काठमाडौं।। शुक्रबार संसद भवन नयाँ वानेश्वरमा ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रम थियो। अतिथि थिए कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ […]
अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीसँग आग्रह गरे । ओलीले प्रतिबन्ध लगाउन आवश्यक भएको बताए । ओली पत्नीले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक […]
शुक्रबार कोशीका मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो । राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । विराटनगर ।। एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन […]
संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन् । संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैसँग आग्रह गरे । तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। पोखरा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन् । शुक्रबार दिउँसो पोखरामा […]
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । बिराटनगर ।। नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए […]
पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । उनलाई सरकारी लिखत किर्ते गरेको आरोप छ । काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निवेदनमा जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न अनुमति […]
राष्ट्रिय सभाका अध्यक्षले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताए । संसदमा बोलेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्। काठमाडौं।। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। लामो समय लिएर […]