

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो। भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन्। पोखरा ।। पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् । दुई […]
मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन् आजको बैठकमा जसपाकी सांसद निर्मला लिम्बू अनुपस्थित छिन् विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन् । पुस २४ गते […]
आरोपितको निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षिकरणको रिट हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध काठमाडौं ।। ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै छ। गत मंगलबार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च […]
सत्ता गठबन्धनको सरकार नढल्ने स्यालले श्राप दिँदैमा हात्ती नमर्ने सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला मात्र काठमाडौं ।। कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने बताएका छन् । नेकपा एमालेमा सत्तामा जाने भोक जागेको बताउँदै मन्त्री गुरुङले भोको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए । पार्टी […]
पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने केही साना नदीहरूमा जलसतह बढ्ने विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह काठमाडौं ।। देशका केही ठूलासाना नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने केही साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ । यी जिल्लामा […]
भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओली कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन् । धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे […]
भक्तपुर ।। भक्तपुरको गट्ठाघरमा रहेको मिल्स बेरी मन्टेस्वरीका बालबालिकाहरु आज असार १५ धान रोपाइँ दिवसको दिन खेतमा रमाउदै ! तस्बिर: रबिन श्री
कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ काठमाडौं ।। कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बालि विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् । कृषि […]
आज बिहान ११ बजे बस्दै मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन विराटनगर ।। बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ । विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले […]
बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते ना ६ ख १३३९ नम्बरको बस घाइतेहरुको अस्पतालमा उपचार हुदै बसमा ४० जना यात्रुहरु थिए काठमाडौं ।। बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको […]
केपी ओलीले नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था चितवन ।। असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् । […]
काठमाडौँ ।। अभिषेक दवाडी ।। आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । […]