

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं।। थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने ४ जनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ । बुधबार थारू आयोगले विशेष समारोहको आयोजना गरी तक्मासहितको सम्मान गरेको आयोगका अध्यक्ष विष्णु चौधरीले बताए । थारू आयोगले योगदान गर्नेलाई पुरस्कारबाट गर्यो सम्मान आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाएर नामावली छनौट गरेको थियो डा. राज पाण्डेसहित ४ जना थारू […]
काठमाडौं ।। आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् । प्रेम चलाउने सर्वोच्च अदालतमा निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगे आक्रमण गर्नेहरुविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो आरोपितहरुलाई जोगाउन नहुने रिट निवेदनमा उनको दावी मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत […]
काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । रेशु अर्याल- भारतीय चलचित्र आदिपुरूष बन्दले परिवारमा द्वन्द्व उत्पन्न शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष […]
पोखरा ।। नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निम्न अनुसार तयार भएको विमानस्थल । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत २०२३ को जनवरीमा शुरुवात चाइनिज इन्जिनियरहरुबाट यो निर्माण […]
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश र न्यायाधीशमा शासक दलका कार्यकर्तालाई नियुक्ति नगर्ने प्रतिबद्धता बजेटमा आउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोक्दै उनले सम्बन्धित क्षेत्रबाट निर्वाचन गराइ नियुक्ति गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘सर्वोच्च अदालतमा भएको ३० हजार ६२१ मुद्दा पाँच वर्षभित्र फैसला नगर्ने न्यायाधीशलाई तत्काल हटाउने भनेर कानून […]
सुर्खेत, असार ६ गते । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ । […]
पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष असारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा महत्व दिएको विषय हो ल्याण्डफिल साइट निर्माण । आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा वडा नं ३३ को टिमुरपाटामा स्थायी ल्यान्डफिल साइट बनाउने र ‘टिकट काटेर’ फोहोर मैला व्यवस्थापन गर्ने महानगरले घोषणा गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न […]
स्वस्थ शरीरका लागि योगका विभिन्न अभ्यास गर्नु लाभदायक हुन्छ । विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो । सूर्य नमस्कारको लागी तल दिएका आसनहरु आवश्यक पर्छ । सूर्य नमस्कार कहिले गर्ने ? सूर्य नमस्कार कसरी गर्ने ? प्रणामासन हस्त उत्तानासन पदहस्तासन अश्व सञ्चलनासन […]
नेपालगञ्ज । बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । घोषणा हुन बाँकी रहेको राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएपछि अब जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना […]
गौर । ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा ‘लू’ बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ । गत केही दिनदेखि बढेको अत्यधिक गर्मीबाट राहतका लागि विद्यालयमा अध्ययनरत एक हजार ३ सय विद्यार्थी तथा गर्मीमा काम गर्न नसकेर जीवनयापन गर्न गाह्रो भएका दुई सय ठेलावालालाई राहत सामग्री वितरण गरेको हो । युकेएड, स्टार्टफण्ड […]
रुपन्देही । खाडी मुलुकमा काम गर्न जाने कामदारहरुलाई कुनै शुल्क नलाग्नेगरी नेपाल सरकारले सम्झौता गरेको धेरै समय भइसकेपनि त्यो पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । वैदेशिक रोजगारमा जानेहरु आफ्ना अधिकारबारे सचेत हुन नसक्दा रोजगार व्यवसायी र विचौलियाले उनीहरुसँग विभिन्न शीर्षकमा रकम उठाएर अनुचित लाभ लिइरहेका छन् । कामदार पठाउने नेपालसहित विभिन्न देशका प्रतिनिधिहरु बसेर कोलम्बोमा […]
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरव्याजीहरू आज पनि माइतीघरमा धर्नामा बसेका छन् । पीडित लेनदेन संघर्ष समिति बनाएर उनीहरू काठमाडौं आएर माइतीघरमा धर्ना बसेका हुन् । उनीहरुले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् । परापूर्वकालदेखिको […]