

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । प्रदेशभर शोक बिदा झण्डा आधा झुकाइनेछ मन्त्री सिंहको उपचारका क्रममा निधन दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून प्रदेशभर शोक बिदाभएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा […]
बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । प्रनाउ तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप […]
झापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई घुस सहित पक्राउ गरेकाे छ । उनीहरूको साथबाटरु चार लाख घुस रकमसहित पक्राउ गरेको हाे । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल […]
धनगढी ।। बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । २ जनाको मृत्यु, ३ जना घाइते घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटना भयो घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ […]
काठमाडौं ।। बलिङमा करण केसी र गुल्सन झा चम्किँदा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पाएको छ । नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पायो अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेट्यो मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा करण र गुल्सनको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै […]
काठमाडौं ।। आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ । नियमअनुसार दाखिला गरेमा ५ प्रतिशत ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम विवरण पेश गर्दा ५० प्रतिशत छुट विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको […]
काठमाडौं । १७ जेठमा भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरे । वान अन वान भनिएको उक्त भेटका लागि डोभल विदेशसचिव विनयमोहन क्वात्रालाई लिएर प्रचण्ड बसेको होटलमा आए भने प्रचण्डले आफ्नी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललाई सहभागी गराए । त्यो भेटको तस्वीर सार्वजनिक भएपछि परराष्ट्रको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ। मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ। पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा […]
काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न आग्रह गरेको छ । सरकारले आर्थिक भार लिन नसक्ने कर्मचारीको तलव, भत्ता, अन्य सुविधा पालिकाले आफैं व्यहोर्न आग्रह स्थानीय तहलाई पत्रपरिपत्र सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि […]
काठमाडौं ।। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् । बास्कोटाले अर्थमन्त्रीलाई भने- लेखेर कसैले यसमा बजेट छुट्याउनु भनेको भरमा बजेट निर्माण गर्ने ? बजेट वितरण समन्यायिक भएन १२ वटा वडा भएकोमा १५ कसरी पुग्यो ? मैले कालो झण्डा लिएर उभिनु नपरोस् : गोकुल शहरी […]
काठमाडौं । युक्रेनको राजधानी किभमा रहेको प्रथम अन्तरिक्ष यात्री युरि गागरिनको शालिक भत्काइएको छ । तत्कालीन सोभियत संघको अन्तरिक्ष यानबाट सन् १९६१ अप्रिल १२ मा नागरिन अन्तरिक्ष पुगेका थिए । गागरिनले अन्तरिक्ष पुगेर किभ भ्रमण गरेको अवसरमा प्रतिमा निर्माण भएको थियो । रुसी मिडिया आरटीका अनुसार गागरिनको प्रतिमा सरकारकै निर्देशनमा हो वा स्थानियले आफैँ हो […]
काठमाडौं ।। सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ । प्रदेशको नाम समावेश नभएपछि बजेट पुस्तिकामा नाम नराख्नु संविधान विपरीत नाम छुटाउनु सरकारको गल्ती छुटेको भए तत्काल सच्याउन निर्देशन शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले […]