

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। प्रदेशका मन्त्रीलाई संघीय सांसदबराबर सम्मानको सुरुआत गरिएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसदसरह सम्मान प्रकट गर्ने निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट गरिएको हो । सांसदबराबर सम्मानको सुरुआत सिंहको निधनमा शोक प्रस्ताव पारित माननीयसरह नै सम्मान प्रकट सोहीअनुसार आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक […]
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु […]
मध्यविन्दु ।। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ । बुधबार बिहान नवलपरासीको भटुकेमा चट्याङ्ग लागेर एकजनाको मृत्यु जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो । उनलाई खेतमा काम गर्ने क्रममा […]
काठमाडौं ।। विश्व योग दिवसका अवसरमा बुधबार देशका विभिन्न स्थानमा सामूहिक योगाभ्यास गरिएको छ । विश्व योग दिवसका अवसरमा सामूहिक योगाभ्यास वाग्मती नदी किनारमा सोही अवसरमा काठमाडौंको शंखमूलस्थित वाग्मती नदी किनारमा बनाइएको पार्कमा पनि बिहान सामूहिक योगाभ्यास गरियो ।
काठमाडौं ।। प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । मन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरी बैठक स्थगित बैठक आधाघण्टापछि बस्ने आजदेखि नयाँ अभ्यास सुरुआत बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पािरत गरी स्थगित भएको हो । मंगलबार सडक दुर्घटनामा […]
काठमाडौं । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी ल्याइएको छ । अहिले श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई धनगढीको कर्भड हलमा राखिएको छ । प्रदेशसभाका मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले श्रद्धाञ्जलीका दिएका छन् । […]
काठमाडौं ।। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । अवतरण सफल १३० यात्रु सवार उडान सुरु भए पनि अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थिएन चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद […]
बागलुङ ।। बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग १ च ९४८५ नम्बरको जीप दुर्घटना २ जनाको मृत्यु मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका […]
काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनको भनाइ छ । योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गर्नुपर्छ योगले आध्यात्मिक चिन्तन, गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने योग नेपालकै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई […]
काठमाडौं । गम्भीर तनावपूर्ण सम्बन्ध रहेका विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव कम हुन अझै केही समय लाग्ने देखिएको छ। जारी तनावपूर्ण सम्बन्धका बीच अमेरिकी विदेशीमन्त्री एन्टोनी ब्लिंकनको चीन भ्रमणले केही सहजता ल्याउने आकलन गरिएको थियो। अझ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ‘आइसब्रेक’ हुने कतिपयको आकलन पनि थियो। तर […]
चितवन ।। तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा चिनियाँ ग्रेटवालको झल्को दिने भन्दै बनाउन लागिएको ‘मिनी ग्रेटवाल’को काम अलपत्र परेको छ । मिनी ग्रेटवाल लागत प्रोजेक्ट अलपत्र सम्झौता इन्जिनियर भनाइ अध्यक्ष भनाइ निर्माण अलपत्र कालो सूचीमा निर्माणको ठेक्का पाएको ठेकदार सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्षमा काम सम्पन्न नहुने भएको हो । ढुंगाको पर्खाल थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म […]