

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश रिटको सुनुवाइ बिहीबार हुने छलफलका लागि १२ असारमा दुबै पक्षलाई आउन अदालतको आदेश सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश […]
काठमाडौं ।। आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।जिम्बाव्वेको हारेर स्पोर्टस सेन्टरमा भइरहेको खेलमा नेपाली बलरहरुले बिहानी विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रनका लागि संघर्षरत छन् । वेष्ट इण्डियन ब्याटरहरु रनका लागि संघर्षरत वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाए नेपालका बलरहरुले दबाबमा राख्न […]
काठमाडौं ।। सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् । माओवादी केन्द्रले केन्द्रीय समितिको बोलायो बैठक २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने बैठक अगाडि हिसाब […]
जनकपुरधाम ।। धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले डस्दा एक बालिकाको मृत्यु सर्पले ओछ्यानमै टोकेको घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको […]
काठमाडौं ।। नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन् । अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित महेन्द्र यादव ६५ मतान्तरले पराजित कुवँरको ४४१ र यादवको ३७६ मत कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए […]
जनकपुरधाम।। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव भेटिएको छ । इनारभित्र भेटियो शव शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगियो सशस्त्र प्रहरी पुगेर शव निकालेको ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए। प्रहरी निरीक्षक […]
काठमाडौं ।। भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए । भारतीय फिल्मलाई रोक लगाउने निर्णयविरुद्ध मुद्दा चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले रिट दायर गरेका थिए मुद्दा न्यायाधीश […]
कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्। रौतहट घर भएकी अंजली बिहीवार बिहान आफ्नै माईती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।
चितवन ।। चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ । अनाधिकृत संरचनाहरु हटाउन सूचना ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन महानगरलाई […]
काठमाडौं ।। त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका छन् । प्राधिकरणले सोधेको स्पष्टीकरण बदर माग मेयर बालेन शाह गए अदालत प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी […]
काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् । मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै देख्दिन बाबुरामजीको एक्लै हिँड्ने बानी छ सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा […]
काठमाडौं ।। पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । पूर्व बैंकर रास्वपा मा प्रवेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइयो रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको […]