sweet bonanza
June 25, 2026 | बिहिबार, असार १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सलाम खाएर बस्ने हैन, खटेर काम गर्छु : वामदेव गौतम
ब्यानर न्युज

सलाम खाएर बस्ने हैन, खटेर काम गर्छु : वामदेव गौतम

काठमाडौं ।। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । ओलीसंग वामदेवको भने – व्यवस्थापन नटुंगिएकाले एमालेमा आउन ढिला भयो  ६० लाख भोट कटाउनेगरी काम गर्छु सलाम खाएर बस्ने हैन, खटेर काम गर्छु आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले […]

  • ३ years अगाडि
लोडसेडिङ नहुनु विद्युत निर्यातको कारण हो : घिसिङ
ब्यानर न्युज

लोडसेडिङ नहुनु विद्युत निर्यातको कारण हो : घिसिङ

काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । लाइनमा समस्या विद्युत निर्यात विद्युत वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए। लाइनमा समस्या आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको […]

  • ३ years अगाडि
४ बुँदे सहमतिमा एनआरएनएको विवाद टुंगियो
ब्यानर न्युज

४ बुँदे सहमतिमा एनआरएनएको विवाद टुंगियो

काठमाडौं ।। गैरआवसीय नेपाली संघ (एनआरएनए) को विवाद करिब एक वर्षपछि समाधान भएको छ । समिति गठन गर्ने सहमति प्रतिनिधि छनोट अवसर प्रदान गर्ने समझदारी विधान संशोधन समिति गठन गर्ने विवाद समाधान भएसँगै १०औं महाधिवेशनदेखि दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध हुने भएको छ । एनआरएनएका दुई पक्षबीच संस्थालाई एउटै बनाउन चार बुँदे सहमति भएको छ […]

  • ३ years अगाडि
नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले हेपेको हो  :  सांसद गैरे
ब्यानर न्युज

नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले हेपेको हो : सांसद गैरे

काठमाडौं ।। नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? नेपालको रक्षाका लागि लड्नुपर्छ भारतले नेपाललाई हेपेको हो । नेपाल सरकार के गर्दैछ ?  भारतप्रति आक्रोश नेपालको रक्षा गर्नुपर्ने  भनी सरकारलाई प्रश्न गरेका छन् । भारतले पछिल्लो समय आदिपुरे सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको […]

  • ३ years अगाडि
बाढीले ठूलो जनधनको क्षति
ब्यानर न्युज

बाढीले ठूलो जनधनको क्षति

काठमाडौं ।। शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता बग्यो बेलिब्रिज  विद्युत अवरुद्ध १० दिनभित्र बेलिब्रिज बनाइने […]

  • ३ years अगाडि
प्रदेशको नामलाई अंकमा परिणत गरेपछि…..
Uncategorized

प्रदेशको नामलाई अंकमा परिणत गरेपछि…..

काठमाडौं ।। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ । प्रदेशको नाम  १-२-३ सच्याउन माग पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट नै हटाइयो  आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसबन्धी विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशको […]

  • ३ years अगाडि
च्यासलमा ओली र वामदेवबीच भेटवार्ता हुँदै
ब्यानर न्युज

च्यासलमा ओली र वामदेवबीच भेटवार्ता हुँदै

काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता हुन लागेको छ । ओली र वामदेवबीच च्यासलमा भेटवार्ता हुँदै ७० वर्षे प्रावधान हटाए पार्टीमा आउंछु : गौतम एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । अहिले केहीबेरमा भेटवार्ता हुन लागेको एकता राष्ट्रिय अभियानका प्रचार […]

  • ३ years अगाडि
भ्रस्टाचार हेर्ने अधिकार माग्यो अख्तियारले
ब्यानर न्युज

भ्रस्टाचार हेर्ने अधिकार माग्यो अख्तियारले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र, एनजीओ र आईएनजीओमा हुने भ्रस्टाचार हेर्ने अधिकार कसको भन्ने तय नहुँदा समस्या भएको बताएको छ । दङ्गालको भनाइ भ्रस्टाचार हेर्ने अधिकार अन्योल  अनुसन्धान गर्न पाउने माग  अख्तियरका सचिव रामेश्वर दङ्गालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितको बैठकमा बोल्दै अनुचित कार्यसमेत हेर्ने निकाय नहुँदा भ्रष्टाचार प्रभावकारी रुपमा […]

  • ३ years अगाडि
१० महिनाभित्र २२ हजार उजुरी
ब्यानर न्युज

१० महिनाभित्र २२ हजार उजुरी

काठमाडौं ।। १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उजुरीहरु  २०७५-७६ मा २४०८५, २०७६-७७ मा २५१५२, २०७७-७८ मा २२६२५, २०७८-७९ मा २४३३१ उजुरी दर्ता यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले […]

  • ३ years अगाडि
५ सभापतिमा, ३ नेतृत्व महिलाको
ब्यानर न्युज

५ सभापतिमा, ३ नेतृत्व महिलाको

जनकपुरधाम ।। मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन जसपाका शारदा शंकरप्रसाद कलवार लोसपाकी रुपा कुमारी यादव अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र माओवादी केन्द्रकी शारदा पहाडी प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक-एकवटा संसदीय समिति लिने सहमति […]

  • ३ years अगाडि
सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको मिलोमतोमा कपडा र राँंगाभैंसी तस्करी
मुख्य

सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको मिलोमतोमा कपडा र राँंगाभैंसी तस्करी

वीरगंज ।। सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा मासुजन्य राँंगाभैंसी, कपडा र किराना सरसामानको तस्करी भईरहेको समाचार प्राप्त भएको छ । तस्करहरुले सशस्त्र प्रहरीसंग समन्वय गर्नको निम्ति लाखौं रुपैयाँ नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको हो । प्रसौनीभाठा सिमानाका हुदै दिनप्रति दिन राँंगा,भैसी ,कपडा र किराना सामान लगायतका तस्कर […]

  • ३ years अगाडि
थारु चित्रकला
फोटो फिचर

थारु चित्रकला

सुनसरीको रामधुनी नगरपालिका-२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा काेरिएकाे थारु संस्कृति/सभ्यता झल्कने चित्रकला । तस्बिर : नवीन गड्तौला

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid