

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। आज बस्ने मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ । प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरे । ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ उनले भने । कृषि अनुदान […]
काठमाडौं । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् । गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित हुने भन्दै उनले जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका हुन् । बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भने, ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको […]
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले कांग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् । नयाँ संसद् भवनमा स्थापित पवित्र […]
काठमाडौं ।। हमाल बुधबार अमेरिकी सहर न्युयोर्क पुगे ‘सिग्नेचर पोज’ दिए ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल एक महिना त्यतै बस्नेछन् हमालको रुचि राजनीतितिर बढी देखिन्छ अभिनेता राजेश हमाल फिल्ममा कमब्याक हुन चाहिरहेका छन् तर परिस्थिति उनको साथमा छैन । उनको हातमा यतिबेला कुनै फिल्म पनि छैन । तर हमालको व्यस्तता अहिले […]
काठमाडौं ।। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताए । बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले […]
सिमकोट । जिल्ला समन्वय समिति, हुम्लाले जिल्लाका सातवटै गाउँपालिकालाई नौँ बुँदे सल्लाह सुझाव दिएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको अन्तिम तयारी गरिरहेका गाउँपालिकालाई समग्र रूपमा देखिने र परिणाममुखी कार्यक्रम तर्जुमाका लागि सुझाव दिइएको हो। जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माका अनुसार बजेट तथा कार्यक्रम निर्माणको अवस्थामा रहेका सातवटै गाउँपालिकाहरूलाई संविधानले गरेको व्यवस्थाअनुसार […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्न लागेको हो । सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १:१५ बजेबाट सुरु हुनेछ । यसअघि घरेलु मैदानमा स्कटल्यान्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो । […]
काठमाडौं ।। नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे देखि भइरहेको छ । आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले […]
रुपन्देही । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कार्यालयमै कर्मचारीलाई हातपात गरेपछि यहाँका सबै कर्मचारीले काम छाडेर आन्दोलित भएका छन् । उनीहरूले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात भएको अवस्थामा पीडकलाई कारबाही नहुँदासम्म काममा नफर्कने जनाएका छन् । अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन् । बुधबार दिउसो […]
काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् । मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए । मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन […]
रुपन्देही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल आउँदै हुनुहुन्छ । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेको केबलकार सञ्चालकले जानकारी दिएका छन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको आईएमई केबलकार प्रालिका अध्यक्ष […]