

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए। को भए विधेयकमाथि […]
काठमाडौं । छिमेकी मुलुक भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् । रिपोर्टका अनुसार उनले आफ्नै प्रेमिकाको हत्या गरेर उनको शवलाई टुक्रा( टुक्रा बनाई कुकरमा पकाएर कुकुरलाई खुवाएका […]
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन् । जमलस्थित नाचघरमा बुधबार बेलुका आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले फिल्म क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए । ‘चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर […]
काठमाडौं ।। मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै रवि लामिछानेले संसद्मा माफी मागे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा माफी मागेका छन् । मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन् । “हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौँ ? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् […]
काठमाडौँ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारीमाथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो । यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर […]
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए । ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले […]
काठमाडौं ।। केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने देशका विभिन्न जिल्ला ‘लू’को जोखिममा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना काठमाडौं उपत्यकाका तीनै जिल्ला ‘लू’को जोखिममा तराईका पाँच जिल्ला -झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुर जोखिममा तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई फेरि सरकारमा भित्र्याउने तयारी गरेका छन् । यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएर सरकारबाट बाहिरिएको जनमत पार्टी फेरि सरकारमा जान लागेको हो । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरु सरकारमा जान तयार रहेको बताए । उनले भने, ‘हामी सरकारमा जानकै लागि समर्थन गरेका हौं […]
काठमाडौं ।। प्रतिनिधिसभा बैठकमा सांसदहरूले बढ्दो गर्मीले जनजीवनमा परेको असरदेखि काठमाडौं उपत्यकामा भूमिगत पानी पुनर्भरणलगायत विषय उठाएका छन् । बिहीबार शून्य समयमा सांसद तेजुलाल चौधरीले दिन प्रतिदिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भन्दै तराईका विद्यार्थीहरू समस्यामा परेको बताए । उनले तराईका अधिकांश जिल्लामा जस्तापाताले विद्यालयको छाना बनाइएको भन्दै त्यसलाई प्रतिस्थापन गरेर छाना ढलान गर्न […]
काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए । विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए । नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उल्लेख गर्दै उनले भने, ‘यो अवैध […]
काठमाडौं ।। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले अझै पनि किसानका लागि मलको समस्या समाधान गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताएका हुन् । उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ […]