March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
तत्कालीन अर्थमन्त्रीले अघि बढाएका राम्रा काम नरोक्ने वर्षमान पुनको भनाई १०८ जना घुमुवा प्रहरी काठमाडौं उपत्यकाका बाट हटाइयो सुदुरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन पर्वतका एक छात्रले १२ वर्षको उमेरमा नै दिए एसइइ कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, सङ्घको वित्तीय सुशासनमाथि प्रश्न निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनको प्रक्रियामा छ : प्रधानमन्त्री केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई

बोर्डले आईपीओ निष्कासनको लागी डिजिटल टेक्नोलोजी बनाउने

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:३९
बोर्डले आईपीओ निष्कासनको लागी डिजिटल टेक्नोलोजी बनाउने

काठमाडौं ।।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताए ।

बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले जानकारी दिए । कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने पनि उनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट