

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । अर्थ मन्त्रालयले नै प्राकृतिक व्यक्तिले तिर्ने ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने बताएपछि सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्न चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि मन्त्रालय गएका थिए । छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तरिक […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न […]
काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं । नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय […]
काठमाडौं । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।सहमतिसँगै सेयर कारोबार खुलेको छ । सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए । अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक […]
काठमाडौं । बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । नेकपा (एमाले)का सचेतक महेश बर्तौला राष्ट्रपतिहको असंवैधानिक कदम नसच्चिएसम्म संसद् चल्न नसक्ने बताउँछन् । सभामुखको पहलमा सहमतिको प्रयास जारी रहे पनि एमालेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद् चल्न नदिने अडान राखेको छ । उसको अडानका कारण बिहान […]
काठमाडौं । मलेसियासँगको ५ खेलको टी–२० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो । घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन सिता राना मगरले ३४ रन […]
काठमाडौं । एकै दिन १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो ।आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं […]
काठमाडौं । जलस्रोतविद् सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा सम्झौता गरिएको फुकोट–कर्णाली जलविद्युत आयोजनामा राष्ट्रघात भएको बताएका छन् । उनले नेपालको लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रको मिचिएको भूभागबारे पनि प्रधानमन्त्रीले नेपालको रणनीति सार्वजनिक गरेर राष्ट्रहित प्रतिकूल व्यवहार गरेको पनि बताए । पूर्वजलस्रोत सचिव उपाध्याय नेपाल-भारत विज्ञ समूह (ईपीजी)मा बसेर काम गरिसकेका विज्ञ हुन् । […]
विराटनगर । मोरङको सुन्दरहरैँचामा रहेको एक बिद्यालयका लेखापालले बिद्यालयमै आत्मदाह गरेका छन् । सुन्दरहरैचाको श्री माध्यमिक विद्यालयकालेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयकै शौचालयभित्र आत्मदाह गरेका हुन् । बिद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शनिबार बिहान सात बजे आसपास शौचालयबाट उनी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए […]
कालिकोट । कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ । शुक्रबार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । विद्युत […]