sweet bonanza
May 31, 2026 | आइतवार, जेष्ठ १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग हारेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित भयो । यूएईले १७।२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ […]

  • २ years अगाडि
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित
समाचार

कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित

काठमाडौं । कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकबाट बहुमतले सो संकल्प प्रस्ताव पारित भएको हो । संकल्प प्रस्तावमाथि आजै छलफल भएको थियो । छलफलमा तथा उठेका विषयमा मुख्यमन्त्रीले आज जवाफ दिएका थिए । मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले ध्वनी मतले सो प्रस्ताव […]

  • २ years अगाडि
चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए
समाचार

चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

काठमाडौँ । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ७४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् । […]

  • २ years अगाडि
स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत
शिक्षा/स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेका छन्। ‘मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी बिदा स्वीकृत गराइ वा नगराइ […]

  • २ years अगाडि
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो
कभर स्टोरी

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

सिन्धुपाल्लाेचमा जन्ती बाेकेकाे बस दुर्घनामा मृत्यु भएका ३ जनाकाे परिचय खुलेकाे छ। मृत्यु हुनेमा दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका– १ का करिब १७ वर्षका शिव श्रेष्ठ, साेही ठाउँका ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन्। दाेलखाकाे क्षेमावतीबाट जन्ती लिएर सिन्धुपाल्चाेक आउँदै गरेको बा ४ ख. ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो
कर्पोरेट

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० […]

  • २ years अगाडि
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
खेलकुद

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दैछ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक […]

  • २ years अगाडि
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
समाचार

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर […]

  • २ years अगाडि
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
अन्तर्राष्ट्रिय

भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

एजेन्सी । सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज भएको मतदानको मतगणना असार ४ गते हुनेछ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले […]

  • २ years अगाडि
क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना
खेलकुद

क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना

काठमाडौँ । आईपीएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्ड्यालाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कप्तान पाण्ड्याले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पूरा गर्न सकेका थिएनन् । अब हार्दिकले […]

  • २ years अगाडि
विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै
समाचार

विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी। गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रीपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका छन् । नियुक्तिदेखि नै विवादस्पद रहेको मुख्यमन्त्री खगराज अधिकारीको सरकारले प्रदेश सभाको बैठक बोलाएको विषय पनि […]

  • २ years अगाडि
कस्तो रहला आजको मौसम ?
कभर स्टोरी

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid