sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ
मधेस प्रदेश

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित पौने ६ लाख बराबरको भारतीय नोटससिहत वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालमा प्रतिबन्धित रहेका रु.पाँच सय र दुई हजारको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। […]

  • ३ years अगाडि
एक करोड बजेट बुद्ध जयन्तीको लागी
ब्यानर न्युज

एक करोड बजेट बुद्ध जयन्तीको लागी

बुटवल। लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदैछ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल […]

  • ३ years अगाडि
असन्तुष्ट हुदै १७ जनाले दिए राजीनामा
समाचार

असन्तुष्ट हुदै १७ जनाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेशका कारण स्थानीय तहका कर्मचारी असन्तुष्ट बनेका छन् । गत चैत २९ गते प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले १४ वैशाखमा स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० र प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश २०८० ल्याएको थियो । स्थानीय सेवा अध्यादेश २०८० प्रति स्थानीय […]

  • ३ years अगाडि
क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको निर्णय
खेलकुद

क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ। त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • ३ years अगाडि
रियाशा र भिक्टरको भयो विवाह
मनोरञ्जन

रियाशा र भिक्टरको भयो विवाह

काठमाडौं। कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन […]

  • ३ years अगाडि
सबै सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
ब्यानर न्युज

सबै सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिलाई आफ्नो स्वामित्वमा रहेको सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको घोषणा गर्दै उक्त निर्देशन दिएको हो । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति […]

  • ३ years अगाडि
पक्राउ पुर्जी जारी भएपछि, पाण्डे टेकुमा उपस्थित
समाचार

पक्राउ पुर्जी जारी भएपछि, पाण्डे टेकुमा उपस्थित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।

  • ३ years अगाडि
खाने कुरा पत्रिकामा पोको पार्न नपाइने
शिक्षा/स्वास्थ्य

खाने कुरा पत्रिकामा पोको पार्न नपाइने

काठमाडौं । सरकारले सडक खाद्य वस्तु ९स्ट्रिट फुड० प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी […]

  • ३ years अगाडि
रविका सवारी चालक थापाको अन्त्येष्टि
समाचार

रविका सवारी चालक थापाको अन्त्येष्टि

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ । वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन मंगलबार निधन भएको थियो । थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए । थापाका श्रीमती […]

  • ३ years अगाडि
बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन : अध्यक्ष मगर
ब्यानर न्युज

बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन् । बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताएका हुन् । उनले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण […]

  • ३ years अगाडि
डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?
समाचार

डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ। एमाले अध्यक्ष ओली नै लामिछानेलाई प्रधानमन्त्रीले अफर गरेको विषयले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर समर्थन कायमै राखेको रास्वपाले के गर्ला भन्ने आम चासोको विषय बनेको छ। वैशाख १० को उपनिर्वाचनपछि […]

  • ३ years अगाडि
जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय
खेलकुद

जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid