sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रचण्ड बुद्ध बन्नु पर्छ : मन्त्री किराँती
राजनीति विशेष

प्रचण्ड बुद्ध बन्नु पर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा बुधबार बिहान आयोजित कार्यक्रममा मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका हुन् । उनले देशका जल्दोबल्दो समस्या सम्हाल्न प्रचण्डको अग्रसरताको खाँचो औंल्याएका छन् । अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको […]

  • ३ years अगाडि
सुनको मूल्य बढ्यो
Uncategorized

सुनको मूल्य बढ्यो

सुनको मूल्य एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो । यस्तै बुधबार […]

  • ३ years अगाडि
सुसाइड नोटसहित मृत फेला
Uncategorized

सुसाइड नोटसहित मृत फेला

चितवन । मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ । पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले तनाव दिइरहेको पाइएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिए । ‘हामिले परिवार, […]

  • ३ years अगाडि
सुडानमा युद्धविराम
अन्तर्राष्ट्रिय

सुडानमा युद्धविराम

काठमाडौं । सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ । यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ–आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ […]

  • ३ years अगाडि
गठबन्धनको बैठक बस्दै
राजनीति विशेष

गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद […]

  • ३ years अगाडि
विकृति रोक्न सीमा क्षेत्रमा सिसी क्यामेरा जडान
सुदूरपश्चिम प्रदेश

विकृति रोक्न सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । मुख्य बजार […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन
ब्यानर न्युज

प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन

दोलखा, वैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ । आज मंगलबार आयोजित विशेष समारोहबीच उहाँले सो गुम्बाको उद्घाटन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गुम्बाका पुजारी तथा लामाहरूको सहभागिता थियो । श्राेत : गोरखापत्र अनलाइन

  • ३ years अगाडि
घरमा ठोक्कियो ट्रक
Uncategorized

घरमा ठोक्कियो ट्रक

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • ३ years अगाडि
‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह
बागमती प्रदेश

‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको […]

  • ३ years अगाडि
अध्यक्षको कार्यकक्षमा तालाबन्दी
कोशी प्रदेश

अध्यक्षको कार्यकक्षमा तालाबन्दी

उर्लाबारी । कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो। हाल प्रमुख प्रशासकीय भवन रहेको कानेपोखरी–६ का वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र अरू २५० जना एमालेका सक्रिय सदस्यले सोमबार […]

  • ३ years अगाडि
एम्बुलेन्स सञ्चालकलाई मन्त्रालयको निर्देशन
समाचार

एम्बुलेन्स सञ्चालकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालनका लागि अनिवार्य अनुमति लिन र नवीकरण गराउन निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै हालसम्म अनुमति नलिएका तथा नवीकरण नगरेका सञ्चालकलाई ३५ दिनभित्र मापदण्डमा आउन निर्देशन दिएको हो । तोकिएको अवधिमा मापदण्ड अनुरुप नगर्ने सञ्चालकलाई जनस्वास्थ्य ऐन २०७५ बमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको […]

  • ३ years अगाडि
राष्ट्रपतिको उपचारबारे शीतलनिवास बोल्ने कि सिंहदरबार ?
ब्यानर न्युज

राष्ट्रपतिको उपचारबारे शीतलनिवास बोल्ने कि सिंहदरबार ?

हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास थालेको एक दशक पनि पुगेको छैन । लोकतान्त्रिक गणतन्त्रको अभ्यास अहिले हाम्रा लागि विद्यार्थीका लागि नयाँ पाठ्यक्रमजस्तै छ । यसको मतलब हामी संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा सिक्दैछौँ । त्यसैले, एक दशक पनि अभ्यास नगरेको एउटा व्यवस्थाका बारेमा आम नागरिकदेखि राष्ट्रप्रमुख समेतबाट हुने त्रुटिलाई मर्यादाक्रम अनुसार माफी पाउँछौ र पाउनुपर्छ । […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid