sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार
सूचना/प्रबिधि

कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार

नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ । सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर […]

  • ३ years अगाडि
उपेन्द्र यादवको शपथ आज
राजनीति विशेष

उपेन्द्र यादवको शपथ आज

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् । आज दिउँसो १ बजे उनले शपथ लिने कार्यक्रम तय छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कार्यालयमा उनले शपथ लिनेछन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ […]

  • ३ years अगाडि
क्रिकेट टोलीलाई पुरस्कृत गर्छु : प्रधानमन्त्री
ब्यानर न्युज

क्रिकेट टोलीलाई पुरस्कृत गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप जितेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गरेको भन्दै खेलाडीहरूले थप पुरस्कार र प्रोत्साहन गर्ने प्रधानमन्त्रीको भनाइ छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप जितेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । देशको […]

  • ३ years अगाडि
रवि र सीकेबीच भेटवार्ता
ब्यानर न्युज

रवि र सीकेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो । “नयाँ शक्तिहरू बीचको सौहार्दता – नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।”  : रास्वपा

  • ३ years अगाडि
नेपालले पायो उपाधि
ब्यानर न्युज

नेपालले पायो उपाधि

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

  • ३ years अगाडि
कारागारबाट फरार युवा २५ दिनपछि पक्राउ
समाचार

कारागारबाट फरार युवा २५ दिनपछि पक्राउ

जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्। उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए […]

  • ३ years अगाडि
चीनका युवालाई गाउँ पठाउने
अन्तर्राष्ट्रिय

चीनका युवालाई गाउँ पठाउने

बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो । ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता […]

  • ३ years अगाडि
घुस माग्नेलाई घिसार्छु : हर्क साम्पाङ
राजनीति विशेष

घुस माग्नेलाई घिसार्छु : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन् । स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत् घुस नखान कडा चेतावनी दिएका हुन् । उनले भनेका छन्, “धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु ।”

  • ३ years अगाडि
प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको
ब्यानर न्युज

प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । ‘विभिन्न स्थानमा पटक–पटक […]

  • ३ years अगाडि
एसीसी प्रिमियरमा नेपालको सुरुआत खराब
खेलकुद

एसीसी प्रिमियरमा नेपालको सुरुआत खराब

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा नेपालले पावर प्लेमा खराब सुरुआत गरेको छ । ११८ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर सकिँदा तीन विकेट गुमाएर २४ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल र कप्ता रोहितकुमार पौडेल समान एक रन बनाएर पवेलियन फर्किए । अर्का ओपनर आसिफ शेख आठ रन […]

  • ३ years अगाडि
पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ
Uncategorized

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

काठमाडौँ : पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले नेकपा (एमाले) नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ […]

  • ३ years अगाडि
आज सूचना तथा सञ्चार प्रविधि दिवस
साझा टि.भी

आज सूचना तथा सञ्चार प्रविधि दिवस

  काठमाडौं : सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज अर्थात वैशाख १९ गते मनाउने भएको छ। ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid