July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एसीसी प्रिमियरमा नेपालको सुरुआत खराब

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:४७
एसीसी प्रिमियरमा नेपालको सुरुआत खराब

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा नेपालले पावर प्लेमा खराब सुरुआत गरेको छ । ११८ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर सकिँदा तीन विकेट गुमाएर २४ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्ता रोहितकुमार पौडेल समान एक रन बनाएर पवेलियन फर्किए । अर्का ओपनर आसिफ शेख आठ रन बनाएर आउट भए ।

नेपालका भीम सार्की शून्य र गुल्सन झा १३ रन बनाएर क्रिजमा छन् ।

सोमबार शुरु भएको यस फाइनल खेल वर्षाले प्रभावित भएपछि आज ‘रिजर्भ डे’को दिन खेलाइएको हो । सोमबार खेल रोकिँदा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्