sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बारा २ मा ३० हजार मत गन्न बाँकी
निर्वाचन

बारा २ मा ३० हजार मत गन्न बाँकी

बारा । बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ । जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ हजार […]

  • ३ years अगाडि
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै
ब्यानर न्युज

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै

काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँच-पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०-१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । ‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले […]

  • ३ years अगाडि
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै
ब्यानर न्युज

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको राष्ट्रपति कार्यालयले जनाएको छ उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ । एन्टिबायोटिक […]

  • ३ years अगाडि
प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो
Uncategorized

प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो

काठमाडौं । फिल्म ‘प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । फिल्म हेर्न कास्ट एण्ड क्रिउ तथा सेलिब्रिटी पुगेका थिए । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, रेखा थापा, पूजा शर्मा, दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, धीरज मगर, जसिता गुरुङ, भुवन केसी लगायत पुगेका थिए । निर्माताको निम्तोमा प्रिमियरमा पुगेका अधिकांश […]

  • ३ years अगाडि
“आफ्नै नेतृत्त्वमा सरकार बनाउछौँ पाँचवर्ष भित्र” : रवि लामिछाने
राजनीति विशेष

“आफ्नै नेतृत्त्वमा सरकार बनाउछौँ पाँचवर्ष भित्र” : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्त्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं । रास्वपाका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्त्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका […]

  • ३ years अगाडि
उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि
निर्वाचन

उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि

कलैया। बारा क्षेत्र नम्बर २ मा ३५ हजार ३१२ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १५ हजार १८३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत ल्याएर दोस्रो स्थानमा छन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेल ५ हजार २७ मतसहित तेस्रो,राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०९५ मतसहित […]

  • ३ years अगाडि
सरकारलाई तोसिमाको प्रश्नै प्रश्न
राजनीति विशेष

सरकारलाई तोसिमाको प्रश्नै प्रश्न

काठमाडौं। सांसद तोसिमा कार्कीले संसदमा सांसदले उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको बताइन्। उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्‍था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती जनाइन्। सांसद कार्कीले […]

  • ३ years अगाडि
उपनिर्वाचनको भूकम्पपछि, पुराना राजनीतिक दल समाप्त
राजनीति विशेष

उपनिर्वाचनको भूकम्पपछि, पुराना राजनीतिक दल समाप्त

बारपाक भूकम्पको धक्काले नेपाल हल्लाएको ८ वर्ष पूरा भयो । विसं २०७२ सालको वैशाख १२ गते शनिबार ७‍‍.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जनधनको ठूलो क्षति भयो । सार्वजनिक तथ्याङ्कअनुसार भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ८९१ जनाभन्दा बढी थिए भने २२ हजार जनाभन्दा बढी घाइते भएका थिए । यस्तै ३५ लाख जनसङ्ख्या बेघर […]

  • ३ years अगाडि
काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार, निर्माणको समझदारी गर्ने तयारी
ब्यानर न्युज

काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार, निर्माणको समझदारी गर्ने तयारी

काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार भएको जानकारी गराएको छ । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न भारत भ्रमणमा काठमाडौं जोड्ने गरी नयाँ रेल लाइन निर्माणको विषयले प्रवेश पाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब प्रधानमन्त्रीको भारत भ्रमणमा रुट, लागत र इन्जिनियरिङसहितको अध्ययन प्रतिवेदनका आधारमा […]

  • ३ years अगाडि
एमालेलाई पुरानो पार्टी नभनियोस् : सांसद रिजाल
समाचार

एमालेलाई पुरानो पार्टी नभनियोस् : सांसद रिजाल

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाए । ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । […]

  • ३ years अगाडि
‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन।’ : उपेन्द्र यादव
राजनीति विशेष

‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन।’ : उपेन्द्र यादव

कलैया। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका बारा क्षेत्र नं. २ उम्मेदवार यादवले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ […]

  • ३ years अगाडि
नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग
समाचार

नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाया जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid