sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बर्दिबासमा खानेपानीको हाहाकार
समाचार

बर्दिबासमा खानेपानीको हाहाकार

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । “इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले […]

  • ३ years अगाडि
एक किलो गाँजा तस्करी गरेको आरोपमा फाँसी
अन्तर्राष्ट्रिय

एक किलो गाँजा तस्करी गरेको आरोपमा फाँसी

सिंगापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा एक पुरुषलाई फाँसी दिइएको छ। गाँजा तस्करी गरेको आरोपमा बुधबार त्यहाँका ४५ वर्षीय तंगाराजु सुपैयालाई फाँसी दिइएको हो। सुपैयालाई फाँसी दिन लागिएकोमा राष्ट्रसंघ, सामाजिक अभियन्ता र परिवारले विरोध गर्दै आएका थिए। कमजोर प्रमाणका आधारमा सुपैयालाई दोषी ठहर गर्दै उनलाई सीमित कानुनी सहायता उपलब्ध गराइएको सामाजिक अभियन्ताको आरोप छ। […]

  • ३ years अगाडि
४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ
मधेस प्रदेश

४ हजार २ सय एम्पुल लागुऔषधसहित एकजना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो। उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० […]

  • ३ years अगाडि
गण्डकीमा भागबन्डाकै सकस, फुकेन सत्तारुढको गाँठो
गण्डकी प्रदेश

गण्डकीमा भागबन्डाकै सकस, फुकेन सत्तारुढको गाँठो

पाेखरा । ठूलो दलको हैसियतमा नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले अडान र कसरत गर्दा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिनेसम्मको चेतावनी दिन भ्याए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते शनिबार ढलेपछि कांग्रेस […]

  • ३ years अगाडि
“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी
ब्यानर न्युज

“उहाँलाई पाउनु मेरो सौभाग्य हो” : उपेन्द्र यादव पत्नी

बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् । यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी […]

  • ३ years अगाडि
परिचयपत्र तरकारी बेच्नको लागी अनिवार्य
समाचार

परिचयपत्र तरकारी बेच्नको लागी अनिवार्य

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो। स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। ’अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ’, […]

  • ३ years अगाडि
आगो निभाउन जाँदा जाँदै दमकल दुर्घटना
Uncategorized

आगो निभाउन जाँदा जाँदै दमकल दुर्घटना

रौतहट। आगो निभाउन गएको बारुण यन्त्र (दमकल )मंगलबार राति दुघटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। गौर नगरपालिका–४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो। सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर […]

  • ३ years अगाडि
समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण
सुदूरपश्चिम प्रदेश

समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण

कैलाली । बाजुरा जिल्लाको गौमुल गाउँपालिका-४ घोगाला गाउँकी खिरी रोकायाले महिला समूहबाट ऋण झिकेर नेकपा एमाले पार्टी संगठित सदस्यता नवीकरण गरेकी छन् । रोकायाले श्रीमान् र आफ्नो गरी दुई वर्षको प्रति व्यक्ति ४ सय ८० का दरले ९ सय ६० रूपैयाँ तिरेर सदस्यता नवीकरण गरेकी हुन् । रोकायाले गाउँमा भएको महिला समूहबाट १ हजार ऋण […]

  • ३ years अगाडि
चौँरीको रगत पिउने मेला
गण्डकी प्रदेश

चौँरीको रगत पिउने मेला

म्याग्दी  । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोग निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ। चौँरीपालक कृषकको संस्था हिमालयन चौँरीपालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो। थासाङ गाउँपालिका–२, बोक्सी खोलामा लागेको मेलामा करिब चार सय सर्वसाधारण चौँरीको रगत खान भेला […]

  • ३ years अगाडि
अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ
कर्णाली प्रदेश

अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वालिकामाथि जवर्जस्ती गर्ने रानालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले […]

  • ३ years अगाडि
३३ वडामा छैनन् वडासचिव
सुदूरपश्चिम प्रदेश

३३ वडामा छैनन् वडासचिव

डोटी  । डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् […]

  • ३ years अगाडि
उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला
ब्यानर न्युज

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid