July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार, निर्माणको समझदारी गर्ने तयारी

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:५१
काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार, निर्माणको समझदारी गर्ने तयारी

काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार भएको जानकारी गराएको छ । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न भारत भ्रमणमा काठमाडौं जोड्ने गरी नयाँ रेल लाइन निर्माणको विषयले प्रवेश पाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब प्रधानमन्त्रीको भारत भ्रमणमा रुट, लागत र इन्जिनियरिङसहितको अध्ययन प्रतिवेदनका आधारमा रेलमार्गको निर्माण अघि बढाउन नेपालले प्रस्ताव गर्नेछ । परियोजनालाई अघि बढाउन लगानी मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति गर्न प्रयास हुने अधिकारीहरु बताउँछन् ।

‘प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले तयार गरेको प्रतिवेदन हस्तान्तरण गर्ने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो,‘ एक हप्ताअघि भएको छलफलमा प्रतिवेदन तयार भएको जानकारी भारतीय पक्षले गराएकाले अब उच्च स्तरीय भ्रमणम नै त्यसलाई भारतले हस्तान्तरण गर्ने अपेक्षा छ ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट