sweet bonanza
June 2, 2026 | मङ्लबार, जेष्ठ २०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अब मेरो प्रेम छुट्न सक्छ : एलिना चौहान
मनोरञ्जन

अब मेरो प्रेम छुट्न सक्छ : एलिना चौहान

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो । गीत भाइरल भएपनि गायिका चौहानकोव्यस्तता बढ्नु स्वभाविक हो ।स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि […]

  • ३ years अगाडि
इनरुवा अस्पतालको नाममा रहेको जग्गा खोज्दै मेसु घिमिरे
कोशी प्रदेश

इनरुवा अस्पतालको नाममा रहेको जग्गा खोज्दै मेसु घिमिरे

सुनसरी । जिल्ला अस्पताल सुनसरी,इनरुवाका प्रमुख डा.देवराज घिमिरे बारम्बार चर्चामा आइरहेका छन् । अस्पतालको वातावरण सुधार देखी जिल्ला समन्वय समितिका सभापति सँगको सम्बन्धको कारण उनी चर्चामा रहे । इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पाएदेखीनै घिमिरे अस्पतालको व्यवस्थापनमा सक्रिय देखिए । नियमित सेवा प्रवाह गर्नेदेखि अस्पतालमा उपकरणको व्यवस्थापन र सरसफाइमा उनले ध्यान दिए । […]

  • ३ years अगाडि
जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन
गण्डकी प्रदेश

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र […]

  • ३ years अगाडि
बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस्
ब्यानर न्युज

बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् । फेसबुकमा फेरि चर्को स्टाटस लेख्दै उनले यस्तो चुनौती दिएका हुन् । बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् । ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई […]

  • ३ years अगाडि
निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने
फोटो फिचर

निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने

काठमाडौं । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार […]

  • ३ years अगाडि
युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी
लुम्बिनी प्रदेश

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी

नेपालगञ्ज । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको बताए । महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा […]

  • ३ years अगाडि
कुखुरा फार्मले १० गाउँमा दुर्गन्ध
Uncategorized

कुखुरा फार्मले १० गाउँमा दुर्गन्ध

वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालि बन्द गर्न गाउँपालिका कार्यालयले निर्देशन दिए पनि फार्म सञ्चालकले भने त्यसलाई अटेरी गरेका छन्। गाउँपालिकाले निर्देशन दिंदासमेत फार्म सञ्चालकले अटेरी गरी फार्म सञ्चालनमै राखेपछि स्थानीयवासी थप आक्रोशति बनेका छन्। उनीहरुले बुधबार फेरि फार्म बन्दको माग गर्दै फार्मको मूल गेटअगाडि प्रदर्शन गरेका छन्। फार्मबाट निस्कने […]

  • ३ years अगाडि
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
समाचार

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ । चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित […]

  • ३ years अगाडि
धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन
Uncategorized

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

 काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० […]

  • ३ years अगाडि
वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने महासंघको दोस्रो चुनावमा
ब्यानर न्युज

वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने महासंघको दोस्रो चुनावमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको […]

  • ३ years अगाडि
चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी
ब्यानर न्युज

चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् । यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू बदलिएका उनको दाबी छ । बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मन बदलिने क्रम जारी रहेकाले लक्ष्य चुम्ने दृढ इच्छा रहेको जनाएका […]

  • ३ years अगाडि
प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल
ब्यानर न्युज

प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए । भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid