

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले उक्त पार्टीभित्र असन्तुष्टि देखिएको छ। निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढाकापछि दोस्रो नम्बरमा आफ्नो नाम रहेका कारण आफू सांसद बन्नुपर्ने भन्दै केन्द्रीय सदस्य मेघ आले असन्तुष्ट बनेका हुन्। आलेले आफ्नो असन्तुष्टि भए पनि यसलाई मुद्दाका रूपमा अघि नबढाउने बताए। ‘पार्टीभित्रै संघर्ष […]
काठमाडौं । आगामी १५ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘कैदीको पत्र’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो । २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक युवक, उसको ’round सबन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० […]
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर […]
काठमाडौं ।आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्। लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ। श्रीलङ्काले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ। देश स्वतन्त्र […]
एजेन्सी । भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो । सोमबार ५ हजार ६७६ सङ्क्रमित […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत […]
काठमाडौं । मानिसलाई तनावमुक्त बनाउन ओशो तपोवनको प्रस्तुति र ओम नेपाल मिडियाको आयोजनामा ओशो महोत्सव हुने भएको छ। कार्यक्रमका प्रमुख संयोजक भवन भट्टका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने भएको हो। महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, […]
काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका छन्। गएराति सामाजिक सञ्जालमा उनले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोखेका हुन्। ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको […]
काठमाडौं । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् । ३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । […]
बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले […]