sweet bonanza
June 2, 2026 | मङ्लबार, जेष्ठ २०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसँग पूर्व गृहमन्त्री खाँणको आग्रह
मधेस प्रदेश

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसँग पूर्व गृहमन्त्री खाँणको आग्रह

जनकपुरधाम । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने खाँणको भनाइ […]

  • ३ years अगाडि
विद्यालयले किताब र पोसाक बेच्नु निर्देशिका विपरीत हो : मेयर बालेन
ब्यानर न्युज

विद्यालयले किताब र पोसाक बेच्नु निर्देशिका विपरीत हो : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाह बताउँछन्। ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले आज फेसबुकमा लेख्दै […]

  • ३ years अगाडि
उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : बालकृष्ण खाँण
ब्यानर न्युज

उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : बालकृष्ण खाँण

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् । जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् । उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै […]

  • ३ years अगाडि
सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा
कोशी प्रदेश

सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

 विराटनगर ।   विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् ।  गत वर्ष २०७८ मंसिरदेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो । पहिलो पटक फेला परेको  माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो […]

  • ३ years अगाडि
चितवन-२ का २९ स्थल अति संवेदनशील
बागमती प्रदेश

चितवन-२ का २९ स्थल अति संवेदनशील

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ […]

  • ३ years अगाडि
प्रचण्ड र लेखराज भट्टको सम्बन्ध ४० वर्ष पुरानो
ब्यानर न्युज

प्रचण्ड र लेखराज भट्टको सम्बन्ध ४० वर्ष पुरानो

धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको अत्तरियास्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड,भट्ट र उनकी श्रीमतीबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने,’लेखराजजीको घर मेरै घर हो। उहाँले मलाई एउटा […]

  • ३ years अगाडि
हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा
मनोरञ्जन

हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा

काठमाडौं । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । दर्शकले यो रोमान्टिक फिल्मलाई नयाँवर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका छन् । व्यावसायिक रुपमा हिट नभएपनि फिल्म हेरेका दर्शकबाट यसले प्रशंसा प्राप्त गरेको थियो । नयाँवर्षको पूर्वसन्ध्यामा ‘खेलौना’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा […]

  • ३ years अगाडि
लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो
ब्यानर न्युज

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माअ‍ोवादी केन्द्र छोडेका एमाले नेता लेखराज भट्टको घरमा पुगेर खाना आएका छन् । पूर्वमाओवादीलाई एक बनाउने अभियानमा रहेका अध्यक्ष प्रचण्डले भट्टको निवास धनगढी पुगेर सँगै खाना खाएका हुन् । भेटपछि अध्यक्ष प्रचण्डले भट्टको घर आफ्नो पनि भएको बताए । “यो घर मेरो पनि […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड पुगे धनगढी
ब्यानर न्युज

प्रधानमन्त्री प्रचण्ड पुगे धनगढी

धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन‍्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। […]

  • ३ years अगाडि
सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं
समाचार

सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईं

काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छिन् । प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चापागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी […]

  • ३ years अगाडि
कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति
समाचार

कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एगे कामीको ऋणबारे आफ्नो संलग्नता नरहेको तिलक विकको प्रस्टोक्ति

काठमाडौं । नेपालगञ्जका व्यवसायी तिलक विकले कर्णाली डेभलपमेन्ट बैंकको ऋण प्रवाहमा अनियमितताबारे रातोपाटीमा प्रकाशित समाचारमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन् । चैत १६ मा प्रकाशित ‘बैंक कर्मचारीकै सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी’ र चैत १९ गते प्रकाशित ‘बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख ऋण’ शीर्षकको समाचारमा आफूलाई अनावश्यक रुपमा […]

  • ३ years अगाडि
नक्कली परीक्षार्थी एसइईमा खटाउने धरानका कन्सल्टेन्सी
भर्खरै

नक्कली परीक्षार्थी एसइईमा खटाउने धरानका कन्सल्टेन्सी

४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्। एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid