sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

च्याट जीपीटीको प्रभाव : अब जिमेलमा पनि आर्टिफिसिय इन्टेलिजेन्स फिचर
बिज्ञान

च्याट जीपीटीको प्रभाव : अब जिमेलमा पनि आर्टिफिसिय इन्टेलिजेन्स फिचर

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको दौड दिनानुदिन तीव्र बनिरहेको छ । हालै बिंग सर्च इन्जिनलाई ChatGPT सँगै लञ्च गरेर माइक्रोसफ्टले सर्च इन्जिन गुगलको वर्षौंदेखिको साम्राज्यलाई चुनौती दियो । त्योसँगै यस्तो लागिरहेको थियो कि सर्च इन्जिनको क्षेत्रमा माइक्रोसफ्टले बाजी मारेको छ । तर गुगलले आफ्नो नम्बर वानको ताज सजिलै नछाड्ने देखिएको छ । गुगलले आफ्नो विभिन्न वर्कस्पेस एपहरुमा […]

  • ३ years अगाडि
कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
समाचार

कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

नवलपरासी । नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग […]

  • ३ years अगाडि
उपराष्ट्रपति निर्वाचन : किरियापुत्री सांसद प्रकाश बरालले गरे मतदान
Uncategorized

उपराष्ट्रपति निर्वाचन : किरियापुत्री सांसद प्रकाश बरालले गरे मतदान

काठमाडौं उपराष्ट्रपति चयनका लागि जारी मतदानमा किरियापुत्री सांसद प्रकाश बरालले मतदान गरेका छन‍्। आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं आएका हुन्। बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो। काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं आएका हुन्। कास्की ३ (ख) बाट विजयी […]

  • ३ years अगाडि
उपराष्ट्रपति चयनका लागि मतदान सुरु
समाचार

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौँ । उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् । उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको […]

  • ३ years अगाडि
रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित
Uncategorized

रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । […]

  • ३ years अगाडि
राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाइन्
भर्खरै

राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाइन्

काठमाडौं राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् । हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् । भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल २उचभकष्मभलतयाल्ए लाई २द्यष्मथबम्द्यजबलमबचष् मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । […]

  • ३ years अगाडि
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
मुख्य

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट उनका श्रीमान् पक्राउ परेका छन् । फाल्गुन २५ गते दिउँसो बेलबारी नगरपालिका-१ नक्सालबारीमा घरायसी झगडामा श्रीमतीको हत्या गरेको आरोपमा वर्ष ५७ को हेम कर्ण महत पक्राउ परेका हुन् । श्रीमती देवी महत (वर्ष ५३)लाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा आज पक्राउ गरेको […]

  • ३ years अगाडि
आज उपराष्ट्रपति निर्वाचन
ब्यानर न्युज

आज उपराष्ट्रपति निर्वाचन

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै […]

  • ३ years अगाडि
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
भर्खरै

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा […]

  • ३ years अगाडि
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
Uncategorized

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा […]

  • ३ years अगाडि
कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान
समाचार

कृषि ज्ञान केन्द्र सुनसरीमा भयो जुता हानाहान

इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीको कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ । सोही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्रोतले सार्वजनिक भएको हो । स्रोतका अनुसार नियमसँग नमिल्ने […]

  • ३ years अगाडि
बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित
कोशी प्रदेश

बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामुदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित भएको छ । नेचासल्यान २ को केउरेनीमा निर्माणाधीन सामुदायिक भवनका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडाध्यक्ष सीताराम काफ्लेको अग्रसरतामा अन्यत्र लान खोजेपछि स्थानीयबासी आक्रोशित बनेको हो । […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid