sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बढ्यो पेट्रोलको मूल्य ; कति पुग्यो त लिटरको ?
कर्पोरेट

बढ्यो पेट्रोलको मूल्य ; कति पुग्यो त लिटरको ?

काठमाण्डौ – सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन […]

  • २ years अगाडि
जुम्ला जादै पूर्वराजा ज्ञानिन्द्र
राजनीति विशेष

जुम्ला जादै पूर्वराजा ज्ञानिन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनको स्वागत कार्यक्रम रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज एक पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमणबारे औपचारिक जानकारी गराएका हुन । उनले राप्रपामात्र नभएर सबै दलमा आस्था राख्ने जुम्ली जनताले पूर्वराजाको भव्य स्वागत गर्ने बताएका छन् । […]

  • २ years अगाडि
जनक बुढालाई उम्मेदवार सिफारिश गरियो बझाङ माओवादी प्रदेश उम्मेदवारमा
राजनीति विशेष

जनक बुढालाई उम्मेदवार सिफारिश गरियो बझाङ माओवादी प्रदेश उम्मेदवारमा

नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउने सिफारिश गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

  • २ years अगाडि
हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी
समाचार

हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी

पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर […]

  • २ years अगाडि
मान्छे बेचेको आरोपमा २ जना पक्राउ
समाचार

मान्छे बेचेको आरोपमा २ जना पक्राउ

एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको […]

  • २ years अगाडि
१७ दशमलव ३० अङ्कले घट्याे नेप्से
कर्पोरेट

१७ दशमलव ३० अङ्कले घट्याे नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार […]

  • २ years अगाडि
त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य
खेलकुद

त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि गुलसन […]

  • २ years अगाडि
३ करोडभन्दा कमको आयोजनामा केन्द्रले बजेट नराख्ने प्रधानमन्त्रीको प्रष्टोक्ती
राजनीति विशेष

३ करोडभन्दा कमको आयोजनामा केन्द्रले बजेट नराख्ने प्रधानमन्त्रीको प्रष्टोक्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् । माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू […]

  • २ years अगाडि
यथास्थितिमा बागमती मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं –नेकपा एस
राजनीति विशेष

यथास्थितिमा बागमती मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं –नेकपा एस

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ। आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले सेतोपाटीलाई बताए।बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको […]

  • २ years अगाडि
मेडिकल व्यवसायी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

मेडिकल व्यवसायी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुलाई मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएको हो । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह […]

  • २ years अगाडि
रवि लामिछानेलाई भटेर हर्कले प्रहरी कार्यालय भवन
राजनीति विशेष

रवि लामिछानेलाई भटेर हर्कले प्रहरी कार्यालय भवन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर मेयर साम्पाङले गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटमा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन-स्रोतको माग गरेका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लामिछानेलाई प्रहरीको […]

  • २ years अगाडि
नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई
समाचार

नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

राष्टिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नेपालको उर्जा उत्पादनमा जलउर्जालाई मात्र केन्द्रमा राकेको हदा जलसा्रेतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको बताएकी छन् । उनले आइतबार संसदमा बोल्दै नेपालमा सोर्य उर्जालाई प्रयोगमा ल्याउनुपर्ने बताएकी हुन । उनले जलस्रोतबाट आम्दानी गर्न सकिने अन्य व्यवसाया ह्यास आएको बताएकी छन् । जल पर्यटनमा र्याफ्टिङ जस्ता व्सायावयले प्रत्यक्ष असर […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid