March 15, 2025 | शनिबार, चैत्र १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

९३१0

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक
कभर स्टोरी

गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक

काठमाडौ : चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली … ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको […]

  • ८ महिना अगाडि
रास्वपाका मन्त्रीहरुले तत्काल पद नछाड्ने
समाचार

रास्वपाका मन्त्रीहरुले तत्काल पद नछाड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनमा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय […]

  • ८ महिना अगाडि
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?
कर्पोरेट

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको […]

  • ८ महिना अगाडि
रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित
समाचार

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री ढकाललाई बुधबार नै थमाइएको […]

  • ८ महिना अगाडि
रवि लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस हुँदै
समाचार

रवि लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस हुँदै

गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा आज जबाफी बहस हुँदैछ । मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। आज केही अधिवक्ताले जबाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ। अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा […]

  • ८ महिना अगाडि
गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न
कभर स्टोरी

गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

  जेबि खड्का गौरादह/भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहात पाएकाे महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं -८ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरकाे परिकल्पना गर्न स्थानीय सरकारले  नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याकाे निराकरणमा […]

  • ९ महिना अगाडि
नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी
कभर स्टोरी

नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी

युवराज रेग्मी असार १६, झापा/ झापाको गौरादहमा नेपाल प्रहरीले एकदिने बिपद प्रतिकार्य प्रदर्शनी गरेको छ । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज आइतबार ग्यास सिलिन्डर चुहावट र यसको सुरक्षा उपायहरूबारे जनचेतना फैलाउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो । ईलाका प्रहरी कार्यालय गौरादहको आयोजना एबम गौरादह नगरपालिकाको सहयोगमा गौरादह नगरपालिकाको गौरादह बजार वडा […]

  • ९ महिना अगाडि
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
कभर स्टोरी

पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान

काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज […]

  • ९ महिना अगाडि
आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट
कभर स्टोरी

आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सम्बोधन गर्ने दिन संसद्‌मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको अवसरमा प्रधानमन्त्रीले असन्तुष्टि प्रकट गरेका हुन् । प्रचण्डले भने– ‘सबै माननीय सदस्यहरुकाे ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले […]

  • ९ महिना अगाडि
सुनको मूल्य बढ्यो
कर्पोरेट

सुनको मूल्य बढ्यो

काठमाण्डौ – लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेकाे छ । आज सुनको भाउ छ सय रुपैयाँले बढेर ताेलकाे एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ […]

  • ९ महिना अगाडि
निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री
कभर स्टोरी

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल […]

  • ९ महिना अगाडि
दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण
समाचार

दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् । उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि […]

  • ९ महिना अगाडि