काठमाडौँ। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दै छ। डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। यी दुई टोलीबिच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल […]
काठमाडौं । सुनसरीका पत्रकार गणेश कुमार यादव सम्मानित भएका छन्। साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे । वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाईलाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ तस्कर […]
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् । उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार […]
काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए । त्यस्तै […]
काठमाडौँ । सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि […]
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् । ‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् […]
काठमाडौँ । विराटनगरमा भइरहेको प्रथम कोशी प्रदेश दिवारात्रि टी–१० क्रिकेट प्रतियोगिता शनिवार पुनः सुचारु भएको छ । आयोजकले विवादास्पद ‘वान एक्स ब्याट’को विज्ञापनसहित विदेशी खेलाडीलाई हटाएपछि खेल सुरु भएको हो । आयोजकले विवादस्पद विज्ञापन मैदानमा राखेको र हरेक टिममा चार विदेशी खेलाडी राखेर म्याच खेलाएको भन्दै नेपाल क्रिकेट संघ ९क्यान०ले आफूसँग अनुबन्धित खेलाडीलाई फिर्ता बोलाउनुका साथै […]
काठमाण्डौं । नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन बिहीवार सम्पन्न भएको छ । विश्वभरि विभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलोपल्ट आल शिखर सम्मेलन २०२४ आयोजनामा आएको थियो । नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त […]
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ। […]
काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्का पनि उपस्थित रहेका थिए । मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा क्रिकेटर सन्दीप लामिछाने पनि त्रिवि मैदानमा थिए । लामिछानेसँग भेटेर उनले आशावादी रहन […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न […]