तिमीलाई लेख्न खोज्छु भावहरू हराई दिन्छन् नियाल्छु जब जब तिमीलाई अश्रु आफै बगी दिन्छन् । नरोऊ भन्छु आँखालाई किन वर्षात् भई झर्नुपर्यो हराएका भावहरूमा किन तिमी आउनुपर्यो ? बिर्सिन खोज्छु सधैँ तिमीलाई पल पलमा याद आइरहन्छौ नाद र नुरको संगमभित्र किन तिमी उदाइ दिन्छौँ ? ध्यान र प्रेमको गीत सुनाई जीवनलाई नृत्य बनायौ संसार हेर्ने […]
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले अनलाइनखबरसँग भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’ कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । […]
काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् । हालका आईजिपी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार जोगाउने बताएका छन् । मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई एक्लाउनका लागि बाह्य शक्ति पनि लागेको बताए । उनले भने, ‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट […]
धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कालोमसो दलको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जानकारी दिए । तर उनीहरुको नाम […]
काठमाडौं । नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाउँदैछन् । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका […]
चितवन / भरतपुर महानगरपालिका-९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ […]
भक्तपुर / भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । […]
विराटनगर । कोशी प्रदेशमा पहिचानवादीले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । पहिचावादी संघर्ष समितिले गरेको आन्दोलनमा घाईते पदम लिम्बुको मृत्यु भएपछि शुक्रकार आकस्मिक बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति आपतकालिन बैठकले कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन […]
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको मृत्यु भएको हो। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी […]
नयाँदिल्ली । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो। गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित […]
सुनसरी ।सुनसरीको सीमावर्ती देवनागञ्जका प्रमुख प्रशासयिक अधिकृत रामराज पौडेलले कार्यालयमा आएदेखि नै कमिसनमा व्यस्त बनेको स्थानीयहरुले बताएका छन् । पोडेलले निर्माणको कामदेखी उपभोक्ता समितिसम्म र कोटेसनदेखी तोक आदेशका लक्ष्ति कार्यक्रमसम्ममा लाखौको कमिसनमा कार्यक्रमहरु दिएको आरोप स्थानीयहरुले लगाएका छन् । अधिकृत पोडेलमाथि सुरक्ष छानविनको माग गर्दै स्थानीयहरुले संचारमाध्यमलाई उठान गरि दिन आग्रह गरेका छन् । पौडेल […]