January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय

हिमपातका कारण ७ सय उडान रद्द

हिमपातका कारण ७ सय उडान रद्द

जर्मनीको म्युनिख विमानस्थलबाट हुने करिब ७६० उडान रद्द लामो दूरीका अरू यातायातका सेवा पनि स्थगन त्यावश्यक नभएसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह म्युनिख ।। भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थलबाट हुने करिब ७६० उडान रद्द गरिएको छ । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द […]

  • १ year अगाडि
फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौ – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि […]

  • १ year अगाडि
इजरायल र हमासबीच फेरी युद्ध सुरु

इजरायल र हमासबीच फेरी युद्ध सुरु

हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकियो  इजरायलले फेरि युद्ध सुरु गर्न थाल्यो  काठमाडौं ।। हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच […]

  • १ year अगाडि
अमेरिकाका चर्चित पूर्वविदेशमन्त्रीको निधन

अमेरिकाका चर्चित पूर्वविदेशमन्त्रीको निधन

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भए अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि भए  काठमाडौं ।। अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ […]

  • १ year अगाडि
३ नेपालीको युक्रेन युद्धमा मृत्यु

३ नेपालीको युक्रेन युद्धमा मृत्यु

रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु रुस र युक्रेनबीचको युद्धका नेपालीहरू परे निजहरूको परिवारलाई राजदूतावासले मन्त्रालयलाई पत्राचार काठमाडौं ।। रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको […]

  • १ year अगाडि
भारतमा चट्याङ र मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

भारतमा चट्याङ र मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

गुजरात । चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् । मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ । आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष […]

  • १ year अगाडि
प्रधानमन्त्री मोदीले मजदुरहरु उद्धारका लागि केहि कसुर राखेनन् तर सकेनन्

प्रधानमन्त्री मोदीले मजदुरहरु उद्धारका लागि केहि कसुर राखेनन् तर सकेनन्

 मजदुरहरुको १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेन  अहिले हातैले खनेर उद्धारको प्रयास हुँदै  उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काठमाडौं ।। भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास […]

  • १ year अगाडि
विपिन जोशीको अवस्था अझै अज्ञात

विपिन जोशीको अवस्था अझै अज्ञात

हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा भएनन् इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह काठमाडौं ।। चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएनन् । यद्यपि, इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । नेपाल […]

  • १ year अगाडि
युद्धविराम सम्झौतापछि गाजावासी फर्किंए घर

युद्धविराम सम्झौतापछि गाजावासी फर्किंए घर

हमास र इजरायलबीचको युद्धबिराम सम्झौता हमासहरु घर फर्किन थाले मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश  चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटामा इन्धन काठमाडौं ।। हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ । रफाह […]

  • १ year अगाडि
हमासका ९ सेना कमान्डर मारिएको खुलाशा

हमासका ९ सेना कमान्डर मारिएको खुलाशा

हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी इजरायलको निर्देशनमा हजारौँ विस्थापित नागरिक भागे  कमान्डर अमर अबु जलालाह मारिए  काठमाडौं ।। इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी गरेको छ । इजरायली रक्षा बलले खान युनिसमा गरिएको हवाई आक्रमणमा हमास नौसैनिक सेनाका कमान्डर अमर अबु जलालाह मारिएको जनाएको हो । उक्त आक्रमणमा नौसेना […]

  • १ year अगाडि
इजरायलको आँखामा सांसदको घर : लेबनान

इजरायलको आँखामा सांसदको घर : लेबनान

सांसदहरूका घरलाई निसाना बनाएर आक्रमण इजरायल र लेबनानको हिजबुल्लाहबीच अहिले पनि युद्ध जारी  कुनै मानवीय क्षति नभएको दाबी काठमाडौं ।। लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती सहरमा रहेका सांसदहरूका घरलाई निसाना बनाएर आक्रमण गरेको उल्लेख गरेका छन् । लेबनानी संसद्का सदस्य काबालानको घरलाई इजरायली सेनाले निसाना बनाएर आक्रमण गरिएको बताइएको हो । इजरायल र लेबनानको […]

  • १ year अगाडि
हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने काठमाडौं ।। इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको छ । प्रधानमन्त्री कार्यालयले भनेको […]

  • १ year अगाडि

लोकप्रिय