July 12, 2025 | शनिबार, असार २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएकाे दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा […]

  • २ years अगाडि
वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

काठमाडौं । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ । वायु प्रदुषणको अनुगमन गर्ने संस्थाको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रबार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर प्लस श्रेणीमा परेको […]

  • २ years अगाडि
गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

गाजामा युद्धविराम हुँदा हमासलाई सहयोग पुग्ने थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने काठमाडौं ।। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको […]

  • २ years अगाडि
नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगायो  प्रदूषणहुने खालको केहि काम नगर्न ‘एडभाइजरी’ मा सरकारको आग्रह काठमाडौं ।। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम […]

  • २ years अगाडि
भीषण आगलागी, २७ जनाको मृत्यु

भीषण आगलागी, २७ जनाको मृत्यु

भीषण आगलागीले २७ जनाको मृत्यु के कारणले आगलागी भयो भन्ने अनुसन्धान हुँदै  तेहरान ।। उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ,” तेहरानबाट उत्तरमा गिलान प्रान्तको लंगारुड […]

  • २ years अगाडि
क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय

क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय

क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर लगानीकर्ताको अरबौं रकम डुबाएपछि…. क्रिप्टो एक्सचेन्ज गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा काठमाडौं ।। कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर भएका छन् ।साम बैंकम्यान–फ्राइडलाई न्युर्योकको म्यानहट्टन संघीय अदालतले बिहीबार ग्राहकलाई ठगी गरेका सम्बन्धी सात आरोपमा दोषी ठहर गरेको […]

  • २ years अगाडि
विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ। विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ। किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँ दिल्लीलाई घातक धुवाँले ढाक्छ। अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य […]

  • २ years अगाडि
यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, […]

  • २ years अगाडि
भारतमा बेरोजगारी दर २ वर्षयताकै उच्च

भारतमा बेरोजगारी दर २ वर्षयताकै उच्च

भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा  समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुग्यो  सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा यो उल्लेख्य वृद्धि काठमाडौं ।। भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो ।भारतमा समग्र […]

  • २ years अगाडि
तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भए तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त काठमाडौं ।। बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित […]

  • २ years अगाडि
सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डाै – नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर […]

  • २ years अगाडि
बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ । बीजीबी मुख्यालयका जनसम्पर्क […]

  • २ years अगाडि

लोकप्रिय