May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:१५
नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध
  • एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो
  • सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगायो 
  • प्रदूषणहुने खालको केहि काम नगर्न ‘एडभाइजरी’ मा सरकारको आग्रह

काठमाडौं ।।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एन्ड वेदर फोरकास्टिङ एन्ड रिसर्च (एसएएफएआर)का अनुसार शुक्रबार दिल्लीको समग्र एक्यूआई ५०४ रेकर्ड गरिएको थियो । त्यो गम्भीर ‘प्लस’ श्रेणीमा परेको थियो । यो हावाको उच्च सतर्कता स्तर हो ।

आफ्नो ‘एडभाइजरी’मा सरकारले सबैलाई घरबाहिर कुनै शारीरिक गतिविधि नगर्न, प्रदूषणविरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धूप नबाल्न र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ । दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणका निम्ति छिमेकी राज्यहरू पन्जाब र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।