July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा कम्तीमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणका चार संदिग्ध आक्रमणकारीविरुद्ध रुसले मुद्दा चलाएको छ। सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ। यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ हुन्। सार्वजनिक भिडियोमा […]

  • १ year अगाडि
पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४०.२ […]

  • १ year अगाडि
अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी

अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी

२१ जनाको मृत्यु हुने गरी अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। अफगानिस्तानको तालिबान सरकारले बिहीबार शहरको बैंकमा उक्त आत्मघाती बम विष्फोट भएको जनाएको छ। आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबानलाई लक्षित गरेर आक्रमण गरेको आईएसको समाचार एजेन्सी अमाकले जनाएको छ । अमाकका अनुसार आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच […]

  • १ year अगाडि
पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ फेरी चीनको नयाँ भ्रमणमा जाने भएका छन् । उनिको चिन भ्रमण गत ५ महिना भित्र २ पटक हुन्छ । सरकारी स्तरबाट गरिएको यस प्रकारको लगातार भ्रमणलाई सबैले चासोको रुपमा लिएका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि […]

  • १ year अगाडि
इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

इन्डोनेशियाको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत सहित उनी निर्पावाचित भएका हुन् । प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् । यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

  • १ year अगाडि
पाकिस्तानमा हिमपातमा परी ३५ को मृत्यु

पाकिस्तानमा हिमपातमा परी ३५ को मृत्यु

इस्लामबाद। पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन […]

  • १ year अगाडि
मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

केनिएबा । मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझ ५ बजेतिरको हो । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो । यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण […]

  • १ year अगाडि
भारतीय गायक पंकज उदासको निधन

भारतीय गायक पंकज उदासको निधन

काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गजल ‘चिठी आई है’बाट उनले निकै चर्चा […]

  • १ year अगाडि
बिहे गरेको दुई वर्षसम्म पनि पतिले शारीरिक सम्बन्ध नराखेको भन्दै पत्नीले दिइन् उजुरी

बिहे गरेको दुई वर्षसम्म पनि पतिले शारीरिक सम्बन्ध नराखेको भन्दै पत्नीले दिइन् उजुरी

काठमाडौँ । बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले उजुरी दिएकी छन् । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् । ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको […]

  • १ year अगाडि
भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने

भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने

नयाँ दिल्ली । आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो । आव २०२२÷२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको […]

  • १ year अगाडि
भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी-३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्द्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः३५ मा उडेको थियो । उक्त गाडीले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले पोष्ट गरेको छ । इसरोका अनुसार उपग्रह […]

  • १ year अगाडि
भारतको नयाँ दिल्लीमा आगलागी, सात जनाको मृत्यु

भारतको नयाँ दिल्लीमा आगलागी, सात जनाको मृत्यु

नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो […]

  • १ year अगाडि

लोकप्रिय