December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक बस्दै, के गर्ला काङ्ग्रेसले ??

प्रतिनिधिसभा बैठक बस्दै, के गर्ला काङ्ग्रेसले ??

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० […]

  • २ years अगाडि
मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राती धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा […]

  • २ years अगाडि
आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

दमक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दमक क्याम्पसको १०औं इकाइ सम्मेलन सम्पन्न भएको छ । आइतबार प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटी गठन गर्दै सम्मेलन सम्पन्न भएको हो । कमिटीको उपाध्यक्षमा मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा चयन भएका छन् । सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेती, अनिस बिस्ट, रेगन दुतराज र […]

  • २ years अगाडि
दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेको सुनसरीमा सहमति, कर्फ्यु खुकुलो हुँदै

दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेको सुनसरीमा सहमति, कर्फ्यु खुकुलो हुँदै

इनरुवा । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर […]

  • २ years अगाडि
नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु के के हुन त ?

नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु के के हुन त ?

काठमाडौ । नेपालबाट चालू आवको ८ महिनाको अवधिमा जस्तापाताको सबैभन्दा धेरै निर्यात भएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट हुने कूल निर्यातको हिस्सामा जस्तापाताको निर्यात ७.९ प्रतिशतले छ । र, यस अवधिमा जस्तापाताको निर्यात ७४ प्रतिशतले बढेको छ । यस्तै, पोलिस्टार र्यानको निर्यात ६.३ प्रतिशतले बढेको छ । यो वस्तुको निर्यातले नेपालबाट हुने कूल निर्यातको […]

  • २ years अगाडि
इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता

इलाम-२ मा २० जनाले उम्मेदवार दर्ता गराएका छन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्रका २० जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ […]

  • २ years अगाडि
पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली

पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली

देशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ। ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिवार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहेको थियो। ‘वृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानर सहितको उक्त र्‍यालीमा नौमती बाजा र च्याब्रुङसहित विभिन्न […]

  • २ years अगाडि
झापा गाउँपालिकाबाट भारतीय नागरिक ४८ ग्राम ब्राउन सुगरसहित पक्राउ

झापा गाउँपालिकाबाट भारतीय नागरिक ४८ ग्राम ब्राउन सुगरसहित पक्राउ

बिर्तामोड । झापा गाउँपालिका–१ स्थित सितुमारीबाट ४८.५५० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले भारत किशनगज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने २३ बर्षीय राहुल मण्डललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले भारतीय नम्बरको मोटरसाइकलमा सवार […]

  • २ years अगाडि
सुनसरीको हरिनगरमा झडप : थप ३ पालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

सुनसरीको हरिनगरमा झडप : थप ३ पालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य […]

  • २ years अगाडि
प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने

प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो। प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न आग्रह गरेको थियो। त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक […]

  • २ years अगाडि
क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा भण्डारी पक्राउ

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा भण्डारी पक्राउ

काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट घर भएर काठमाडौँ बस्ने शनि भण्डारी छन् । ५४ वर्षीय भण्डारी काठमाडौँ महानगरपालिका–८ टोखास्थित सुन्दर बस्तीमा बस्छन् । बिहीबार उनलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए । उनको मोबाइलमा क्रिप्टोकरेन्सी कारोबार गरेको […]

  • २ years अगाडि