Warning: Undefined variable $default_image in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/header.php on line 33
ट्रेन्डिङ – साझा परिवेश
July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ट्रेन्डिङ

भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन, धेरै तनाव लिनुपर्दैन: प्रधानमन्त्री

भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन, धेरै तनाव लिनुपर्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधवार संसद्को कानुन समितिकाे बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे । ‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने […]

  • ७ महिना अगाडि
बालकुमारी आन्दोलन : अर्का घाइते युवाको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

बालकुमारी आन्दोलन : अर्का घाइते युवाको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट […]

  • ७ महिना अगाडि
सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

  • ७ महिना अगाडि
पोखरामा रबि लामिछानेलाई मैकेको खोयाले हानेपछी ….

पोखरामा रबि लामिछानेलाई मैकेको खोयाले हानेपछी ….

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा […]

  • ७ महिना अगाडि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

  • ८ महिना अगाडि
बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय […]

  • ८ महिना अगाडि
फेरि विवादमा तानिए प्रकाश सपुत

फेरि विवादमा तानिए प्रकाश सपुत

काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ […]

  • ८ महिना अगाडि
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

साझापरिवेश डेस्क काठमाडौ ।। काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ । ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र […]

  • ८ महिना अगाडि
आज राजधानीमा दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने

आज राजधानीमा दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ। त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ। विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ। आजै नेकपा (एमाले) नेतृत्वको युवा संघले पनि […]

  • ८ महिना अगाडि
बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

टाइम कार्ड छपाइमा अनियमितताको आशंका छपाइमा लाग्ने शुल्क भन्दा बढी शुल्क किन तिरेर सुनौलो बि पि यातायातलाई नै छाप्न लगाइरहेको छ त ??? यात्रुप्रति अपराधिक जस्तै  व्यबहार प्रहरीको  प्रशासनकै सेटिङमा  निजि सवारीले यात्रु बोक्दै  काठमाण्डौ / साझापरिबेश डेक्स  ।।। पूर्वी नेपालबाट संघिय राजधानी आउनका लागि साना मिनी तथा मझौला यातायातको  रोजाइमा  बर्दिबास बाट सिन्धुली हुँदै […]

  • ८ महिना अगाडि
बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले चुनावको मिति घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार […]

  • ८ महिना अगाडि
स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।

  • ९ महिना अगाडि