January 6, 2025 | सोमवार, पुस २२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

आज फास्ट ट्र्याकबारे प्रधान सेनापति बोल्ने

आज फास्ट ट्र्याकबारे प्रधान सेनापति बोल्ने

राज्य व्यवस्था समिति प्रधान सेनापति प्रभुराम शर्मासँग छलफलमा  राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरेको आरोप  काठमाडौं ।। राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको […]

  • १ year अगाडि
सर्वोच्चका न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्चका न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्यो  सदस्य लिलानाथ श्रेष्ठद्वारा अनुमोदन भएको जानकारी  नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइयो  काठमाडौं ।। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश […]

  • १ year अगाडि
मन्त्रिपरिषदद्वारा बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने निर्णय

मन्त्रिपरिषदद्वारा बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने निर्णय

बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गर्यो  १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत सार्वजनिक विश्वविद्यालय पनि बनाउने निर्णय काठमाडौं ।। प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश […]

  • १ year अगाडि
खानेपानी संस्थानलाई कर्मचारीको आवश्यकता

खानेपानी संस्थानलाई कर्मचारीको आवश्यकता

खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गर्यो  दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनाद्वारा जानकारी  काठमाडौं ।। नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त मागेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा […]

  • १ year अगाडि
सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

मन्त्रिपरिषद्को नियमित बैठक जारी अबदेखि नयाँ हलमा नै बैठक बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसके काठमाडौं ।। मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

  • १ year अगाडि
तानसेन नगरपालिकासंग गगन थापाले मागे माफी

तानसेन नगरपालिकासंग गगन थापाले मागे माफी

पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी माग्दै  कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं : गगन  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको […]

  • १ year अगाडि
माओवादीको बैठक आज पनि बस्दै

माओवादीको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दै अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल हुँदै  काठमाडौँ।। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ […]

  • १ year अगाडि
सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. पौडेल

सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. पौडेल

निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल फर्किए  आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने ऐलेसम्म निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमारको हकमा  काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् ।  मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा […]

  • १ year अगाडि
आन्दोलन गर्न तयारी गर्दै राप्रपा

आन्दोलन गर्न तयारी गर्दै राप्रपा

फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।  मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची […]

  • १ year अगाडि
सरकारको स्वामित्वमा एनसेललाई ल्याउनुपर्छ : राज्य व्यवस्था

सरकारको स्वामित्वमा एनसेललाई ल्याउनुपर्छ : राज्य व्यवस्था

६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन काठमाडौं ।। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]

  • १ year अगाडि
‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन

‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन

सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो  ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य देउवाका लागि आपत्ति  त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने सम्भावना देखेर हटाउन लगाइयो  पोखरा ।। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान […]

  • १ year अगाडि
डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश निर्देशकबाट हटाएपछि पौडेलले मन्त्री मोहनबहादुरबिरुद्द परेको थियो रिट  सर्वोच्चमा रिट दिएपछि पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो   काठमाडौं ।। सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री […]

  • १ year अगाडि

लोकप्रिय