January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

एकैपटक लोकसेवाले ३८१ अधिकृत पदका लागि दियो विज्ञापन

एकैपटक लोकसेवाले ३८१ अधिकृत पदका लागि दियो विज्ञापन

अधिकृत पदका लागि विज्ञापन प्रकाशित मानवअधिकार सेवाका लागि २ जनाको बढुवा हुने प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग्यो  २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने काठमाडौं ।। लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी […]

  • १ year अगाडि
२६४ स्थानमा काठमाडौं महानगरले बस स्टप बनाउने

२६४ स्थानमा काठमाडौं महानगरले बस स्टप बनाउने

बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज […]

  • १ year अगाडि
त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक

त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक

विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गर्यो  विवरणमा कुलपति पदकबारे उल्लेख छैन सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत […]

  • १ year अगाडि
मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई सकारात्मक बनायो : अर्थमन्त्री

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई सकारात्मक बनायो : अर्थमन्त्री

अर्थतन्त्र सकारात्मक दिशामातर्फ जाँदै  मौद्रिक नीतिमा सहज गर्न समय लाग्यो मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक […]

  • १ year अगाडि
लगातार घट्दै सुनको भाउ

लगातार घट्दै सुनको भाउ

नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँले घट्यो  सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार काठमाडौं ।। नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो […]

  • १ year अगाडि
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भए  बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव रहेको खुलाशा  ४ हजार ४६० जनाले रोजगारी पाएका थिए  पर्सा ।। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत […]

  • १ year अगाडि
आजदेखि नै सुर्तीजन्य पदार्थ बेच्ने र खानेलाई महानगरले कारबाही गर्ने

आजदेखि नै सुर्तीजन्य पदार्थ बेच्ने र खानेलाई महानगरले कारबाही गर्ने

प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक  अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने  प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि […]

  • १ year अगाडि
संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरियो  गौतमले राजीनामा दिएपछि पाण्डेको नाम सिफारिस सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था  काठमाडौं ।। सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसदका महासचिव भरतराज […]

  • १ year अगाडि
८ वर्षमा ३ वटा पिलर उठाएर सरकारलाई मस्ती जनतालाई सास्ती

८ वर्षमा ३ वटा पिलर उठाएर सरकारलाई मस्ती जनतालाई सास्ती

आठ वर्ष अघि पक्की पुल निर्माण सुरु गरिएकोमा… मापदण्ड विपरीत निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरियो  आजसम्म  पुलको कामले गति लिएको छैन कञ्चनपुर ।। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र […]

  • १ year अगाडि
चिसोसँगै अस्पतालमा बिरामीको खचाखच

चिसोसँगै अस्पतालमा बिरामीको खचाखच

रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित बढी  दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने वीरगन्ज ।। पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् । वीरगञ्जस्थित […]

  • १ year अगाडि
आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति

आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति

सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी तार सर्ट भई आगलागी भएको खुलाशा  करिब ६० लाख बराबरको क्षति पोखरा ।। पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ । आगलागी […]

  • १ year अगाडि
शेखर-गगनको ‘वृहत’ भेला आयोजना

शेखर-गगनको ‘वृहत’ भेला आयोजना

नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारियो  सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ । संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो […]

  • १ year अगाडि

लोकप्रिय