काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति […]
काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र […]
इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने काठमाडौं ।। नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले […]
काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]
४ मंसिर, काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने […]
टिकटकको रिटमाथि आज सुनुवाई हुँदै सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकियो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भए काठमाडौं ।। ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध […]
बझाङमा भूकम्पको धक्का महसुस १ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गयो बझाङ ।। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन […]
बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला गाजाको अस्पतालमा सकुशल रहेको जानकारी इजरायल सरकारले दियो जोशीको आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरे काठमाण्डाै ।। गएको असाेज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले […]
काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट […]
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा काठमाडौँ ।। आज ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण […]
रुकुममा आइतबार भूकम्पको धक्का महसुस दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गयो सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प काठमाडौं ।। रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ […]