राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभयो घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने काठमाण्डाै ।। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज मङ्गलवार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित […]
ग्लोबल आईएमई बैंकले दियो भूकम्प रकम १ करोड ५० लाख भूकम्पका कारण ज्यान गुमाएका नागरिकप्रति आईएमई ग्रुपद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त काठमाण्डाै ।। आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई […]
बाँके/ भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था […]
पौडेल भूकम्प प्रभावित जाजरकोट गए भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए युरोप भ्रमण गर्ने कार्यतालिका त्यागेर पश्चिमतर्फ लागे काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमतर्फ लागेका छन् । राष्ट्रपति पौडेल युरोप भ्रमण स्थगित गर्दै भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका हुन् । राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण […]
विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भए ‘अहिले काठमाडौंमा ट्राफिक चाप बढ्दै पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए । ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले रातोपाटीलाई जानकारी दिए । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा […]
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल भएन फ्रान्स, जर्मनी र इटाली भ्रमण सबै क्यान्सिल काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । २२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल […]
काठमाडौं । प्रभु बैंक केन्द्रीय कार्यालय बबरमहलका कर्मचारीहरु आन्दोलित बनेका छन् । कर्मचारी समायोजन, तलब सेवा वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार मात्रै बिहान ९ देखि १० बजेसम्म एक घण्टा कार्यालय अगाडि प्ले कार्ड प्रदर्शन गर्दै नाराबाजी गरे । तीन वर्षदेखि समायोजन, तलब सेवा वृद्धि नभएको कर्मचारीहरुको गुनासो छ । माग पूरा […]
दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भए विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले बोलायो पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगे काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ […]
जाजरकोट भुकम्पपछिको उद्धारको काम सकियो राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने ‘विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामै राख्ने गरी काम गरौं : प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको […]
विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्ने उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम (पश्चिम) मा गएको विनाशकारी भूकम्पबारे छलफल गर्न आइतबार बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण […]
प्रदीप पौडेलले एक महिनाको तलब जम्मा गर्ने घोषणा सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि सहयोग काठमाडौं ।। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने […]