January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

२६० औं नेपाली सेना दिवस यसरी मनाइयो

२६० औं नेपाली सेना दिवस यसरी मनाइयो

काठमाडौं । महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले शनिबार टुँडीखेलमा औपचारिक कार्यक्रम गरि मनाएको छ । आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाले कार्यक्रममा कवाज प्रदर्शन तथा  सैन्य कौशल प्रदर्शन गरेको थियो । नेपाली सेनाले २०४७ […]

  • २ years अगाडि
कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल […]

  • २ years अगाडि
चोरले छोडेनन् मन्दिरको दानपेटीका

चोरले छोडेनन् मन्दिरको दानपेटीका

  भक्तपुर ।। भक्तपुर गठ्ठाघर क्षेत्रमा पछिल्लो समय दु्ले चोलहरु बढन थालेका छन । नमुना बस्ती र स्वच्छ सरस्वती नगरको गणेश मन्दिरको दानपेटीका चोरीपछि यस्तो बिषय बाहिर आएको हो । माघ २६ गते देखि आज दिनसम्ममा महिले जानकारी पाए अनुसार दिन र रात गरेर ५ वटा चोरी भएको युवराज दहाल बताउँछन । गठ्ठाघरमा ४,५ दिनको […]

  • २ years अगाडि
फुल्न थाल्यो ताप्लेजुङको पाथिभरा क्षेत्रमा गुराँस

फुल्न थाल्यो ताप्लेजुङको पाथिभरा क्षेत्रमा गुराँस

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन […]

  • २ years अगाडि
झापा प्रहरीले बरामद गर्‍यो ४९ वटा कुरमुरे

झापा प्रहरीले बरामद गर्‍यो ४९ वटा कुरमुरे

 झापा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ४९ वटा कुरमुरेको प्याकेट बरामद गरेको छ । आज हिन ४:३० बजे प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउपालिका-७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ४९ प्याकेट कुरमुरे बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार सोही स्थानबाट […]

  • २ years अगाडि
पशुपतिमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

पशुपतिमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ।     शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक […]

  • २ years अगाडि
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । […]

  • २ years अगाडि
भारतीय सचिवको नेपाल यात्रा : प्रचण्डसँग दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेट

भारतीय सचिवको नेपाल यात्रा : प्रचण्डसँग दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्केका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल-भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाट गरी […]

  • २ years अगाडि
सार्वजनिक यातायात बन्द फिर्ता

सार्वजनिक यातायात बन्द फिर्ता

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

  • २ years अगाडि
यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

खगेन्द्र घिमिरे  काठमाडौं ।। झापाका बिभिन्न सिमा नाकाबाट नेपाललाइ ट्रान्जिट बनाएर कपाल तस्करी हुने गरेको रहस्य वाहिर आएको छ । भारतको तेलाङ्गाना, गुवाहाटी र कोलाकाता हुँदै ल्याएको कपाल पूर्वी नाकाबाट नेपाल ल्याएर चीन पठाउँने गरेको खुलसा भएको हो । झापाको गौरीगन्ज र पूर्वी नाका काँरभिट्टा हुदै यसरी तस्कर हरुले कपाल तस्करी गरिरहेका छन । गत […]

  • २ years अगाडि
दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

झापा, फागुन १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आजदेखि नागरिक बचाउ महाअभियान शुरु गर्ने हुनु भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन आज विहान १० बजे पुर्वी सिमाना मेची नदिमा तामाको नौ मुखे दियो बालेर शुरु गरिने अभियानका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा प्रसाईले बताउनु भयो । महाअभियानको […]

  • २ years अगाडि
भोलि देशभरि सार्वजनिक बिदा

भोलि देशभरि सार्वजनिक बिदा

सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।

  • २ years अगाडि

लोकप्रिय