May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै […]

  • २ years अगाडि
नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै […]

  • २ years अगाडि
संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

गणेशमान बसेल काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीहरू बैंक तथा वित्तिय संस्थाले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडक आन्दोलन चर्काइरहेका छन् । केही समूहले त बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अराजक व्यवहार गर्ने गरेको देखिन्छ । त्यसैले पनि बैंक तथा वित्तिय संस्थाहरुले सरकारसँग सुरक्षाको माग गरिरहेका छन् । यता, बैंक तथा वित्तिय संस्थाको खराब कर्जा […]

  • २ years अगाडि
सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । कम्पनीले नेपाल […]

  • २ years अगाडि
विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र […]

  • २ years अगाडि
प्रतितोला ७ सय घट्यो सुनको भाउ

प्रतितोला ७ सय घट्यो सुनको भाउ

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले […]

  • २ years अगाडि
छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि इँटा, गिटी-बालुवा जस्ता निर्माण सामग्रीको भाउ सस्तिएको छ। तर फलामे डन्डी (छड) को भाउ गत वर्षदेखि नै उकालो लागिरहेको छ। एक साताअघि मात्र पनि छडको भाउ बढेको छ। जडिबुटीस्थित ‘कोटेश्वर डन्डी पसल’ का सञ्चालक दीपक श्रेष्ठका अनुसार डन्डी किलोमा दुईदेखि तीन रूपैयाँ बढेको हो। अहिले बजारमा ब्रान्ड हेरेर डन्डी एक […]

  • २ years अगाडि
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]

  • २ years अगाडि
बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट

बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिनुभयो । उक्त कम्पनीले […]

  • २ years अगाडि
प्री ओपन सेसन : ८ कम्पनीको मूल्य बढ्यो

प्री ओपन सेसन : ८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं  साताको अन्तिम कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से यसदिन सो सेसनमा स्थिर रहेको हो। सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ। यो सेसनमा १० कम्पनीको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ। […]

  • २ years अगाडि
चैत्र १० गतेदेखि भृकुटीमण्डपमा तेस्रो फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी

चैत्र १० गतेदेखि भृकुटीमण्डपमा तेस्रो फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं  मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०,११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ। नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने […]

  • २ years अगाडि
सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाए

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाए

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड […]

  • २ years अगाडि

लोकप्रिय