September 19, 2025 | शुक्रबार, अशोज ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्टक

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ बाँडियो  ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाए  काठमाडौं ।। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो । कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् […]

  • २ years अगाडि
भिजन लुम्बिनी ऊर्जाको आईपीओ निष्कासन

भिजन लुम्बिनी ऊर्जाको आईपीओ निष्कासन

प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्यो  कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो । अंकित मूल्य १ सयका दरले […]

  • २ years अगाडि
१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ । […]

  • २ years अगाडि
प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ। […]

  • २ years अगाडि
सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न अनुमति

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न अनुमति

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान २९ गते स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइयो  लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्ने काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट […]

  • २ years अगाडि
शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ । बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले […]

  • २ years अगाडि
दोहोरो अंकले बढ्यो आज सेयर बजार

दोहोरो अंकले बढ्यो आज सेयर बजार

सेयर बजार दोहोरो अंकले बढ्यो  बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकियो  १ अर्ब ८४ लाख रुपैयाँको कारोबार लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए  काठमाडौं ।। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो । मंगलबार व्यापार, […]

  • २ years अगाडि
सानिमा सेक्युरिटीजको कारोबार सुरु

सानिमा सेक्युरिटीजको कारोबार सुरु

सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३) को कारोबार सुरु कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थाल्यो  भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गर्यो  काठमाडौं ।। सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३)ले कारोबार सुरु गरेको छ । कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थालेको हो । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सानिमा सेक्युरिटीजका […]

  • २ years अगाडि
युनिलिभरले १५८० का दरले लाभांश दिने

युनिलिभरले १५८० का दरले लाभांश दिने

प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने ३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांशको घोषणा साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने काठमाडौं ।। युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने भएको छ । कम्पनीको असोज २६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रतिकित्ता एक […]

  • २ years अगाडि
नेप्से २३.१६ अंकले घटेर राताम्य भयो

नेप्से २३.१६ अंकले घटेर राताम्य भयो

सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घट्यो  सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झर्यो  सबै उपसमूहको समूहगत सूचकमा राताम्य काठमाडौं ।। साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको छ । २८४ घितोपत्रको ४८ लाख ३७ […]

  • २ years अगाडि
सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको […]

  • २ years अगाडि
माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार सूचीकृत भएकोमा सेयर धितोपत्रको दोस्रो बजारमा आजबाट कारोबार सुरु भएको छ। नेप्सेमा साधारण सेयर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता सूचीकृत भएको थियो। उक्त कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता १२४.४२ देखि ३७३.२६ ओपन रेज्ज तोकिएको छ। सर्वसाधारण सेयरधनीसहित […]

  • २ years अगाडि

लोकप्रिय