July 18, 2025 | शुक्रबार, साउन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर

ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई गभर्नरको आग्रह गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन चितवन ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३७औँ वार्षिक कार्यक्रममा शनिबार चितवनमा सम्बोधन […]

  • २ years अगाडि
माइती नेपालद्वारा वीरगञ्ज नाकाबाट २५७  महिला र ३  बालक उद्धार

माइती नेपालद्वारा वीरगञ्ज नाकाबाट २५७  महिला र ३ बालक उद्धार

वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा २६० जनाको उद्धार माइती नेपालले २५७  महिला र तीन बालकलाई उद्धार गर्यो  वीरगञ्ज (पर्सा) ।। वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा २६० जनाको उद्धार भएको छ । माइती नेपालले २५७  महिला र तीन बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोसी प्रदेशको […]

  • २ years अगाडि
सन्दीपविरुद्धको मुद्दाको आज सुनुवाइ

सन्दीपविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ। यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर […]

  • २ years अगाडि
पशुपति कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन

पशुपति कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन मन्त्री सुदन किरातीको अध्यक्षतामा कार्यक्रम सम्मन्न  निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकियो  काठमाडौँ।।   पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएकोे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त […]

  • २ years अगाडि
निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलद्वारा ग्रहण

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलद्वारा ग्रहण

आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाए वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्‍यवस्था काठमाडौं ।। निर्वाचन आयोगले निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम […]

  • २ years अगाडि
यस्तो छ टिकटक सम्बन्धी निर्देशिका

यस्तो छ टिकटक सम्बन्धी निर्देशिका

कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्ने नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिने काठमाडौं ।। सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका ल्याएको छ । […]

  • २ years अगाडि
ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि

ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि

पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेकोमा रविको टिप्पणी इमान भएका साथीहरुको राम्रो टिम छ, हामीलाई विश्वास गर्नुस् सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए काठमाडौं।।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलबाट पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेको टिप्पणी गरेका छन्। स्याङ्जाको भीरकोटमा शुक्रबार आयोजित खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावमा […]

  • २ years अगाडि
विदेशी सहयोगलाई सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे

विदेशी सहयोगलाई सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे

घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने सहयोगका कार्यक्रम ल्याउने क्रम बढेको भन्दै उनले यसको निगरानी हुनुपर्ने सफलता हासिल भए पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको काठमाडौं ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्न […]

  • २ years अगाडि
मन्त्री फेरेर भए पनि कामलाई अघि बढाउँछु : प्रधानमन्त्री

मन्त्री फेरेर भए पनि कामलाई अघि बढाउँछु : प्रधानमन्त्री

मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने जिम्मेवारीबारे एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी अर्को वर्ष नयाँ ढंगले काम सुरु गर्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ […]

  • २ years अगाडि
सकियो ‘महाजात्रा’को शुटिङ

सकियो ‘महाजात्रा’को शुटिङ

चलचित्र ‘महाजात्रा’को छायांकन सकियो  छायांकन गरेको ४६ दिनमा सकायो  चैत ९ गते प्रदर्शन हुने काठमाडौं ।। चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।  […]

  • २ years अगाडि
निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी

निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी

नयाँ गाडी निसान एक्स-ट्रायल सार्वजनिक चौथो जेनेरेसनको एक्स-ट्रायल नेपालमा टप भेरियन्ट ‘एल ३’को मूल्य एक करोड ८७ लाख रुपैयाँ पर्ने  काठमाडौं ।। पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसानको दक्षिण एसिया निर्यात प्रमुख रघुनाथ नैर, पायोनियरका प्रबन्ध निर्देशक सन्दीप शारडा, निर्देशक गौरव शारडालगायत व्यक्तिले […]

  • २ years अगाडि
नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….

नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….

दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि… झापामा आफैंलाई आगो लगाउने प्रयास पेट्रोल छर्केको देखेर उपस्थित व्यक्तिहरुले उद्दार गरे भद्रपुर ।। वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित […]

  • २ years अगाडि

लोकप्रिय