January 19, 2025 | आइतवार, माघ ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट

रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट

रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट शंकास्पद ६ जनाको समूहले धामीमाथि कुटपिट गरी  फरार धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना काठमाडौं ।। काठमाडौं । तीन मोटरसाइकलमा आएका समूहले रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट गरेको खुलेको छ । प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा २२० सीसी क्षमताको पल्सर मोटरसाइकलमा आएका शंकास्पद ६ जनाको समूह धामीमाथि […]

  • १ year अगाडि
दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने काठमाडौँ/ नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । […]

  • १ year अगाडि
पाथीभराका तीर्थयात्रीको गणना सिसी क्यामेरा बाट गरिने

पाथीभराका तीर्थयात्रीको गणना सिसी क्यामेरा बाट गरिने

दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सीसी क्यामेरा जडान फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइने  ताप्लेजुङ ।। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि ठूलो फेदीमा ‘हेडकाउन्टिङ सीसी क्यामेरा’ जडान […]

  • १ year अगाडि
जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरित छैनः पूर्व अरनिको यातयात

जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरित छैनः पूर्व अरनिको यातयात

पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ । सोमवार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार […]

  • १ year अगाडि
६ दिन पछि सर्‍यो राष्ट्रिय सभाको बैठक

६ दिन पछि सर्‍यो राष्ट्रिय सभाको बैठक

राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सर्यो  सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकियो  काठमाडौं ।। राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ […]

  • १ year अगाडि
अख्तियारद्वारा मीनबहादुर विष्टको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा मीनबहादुर विष्टको मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौं, असोज ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले विशेष आदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मीनबहादुर विष्टमाथि झुट्टा बिल भरपाई […]

  • १ year अगाडि
चिनियाँ टोली इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आइपुगे

चिनियाँ टोली इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आइपुगे

चीनको नान्जिङ्ग नगरका उपप्रमुख  नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुग्यो  सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौं आए महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरे काठमाडौं ।। काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख  नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग […]

  • १ year अगाडि
बसन्तपुरमा लिङ्गो ठड्याउंदै इन्द्रजात्राको सुरुवात गरियो

बसन्तपुरमा लिङ्गो ठड्याउंदै इन्द्रजात्राको सुरुवात गरियो

काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइयो  उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भयो  काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने काठमाडौं ।। काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । यससँगै काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने […]

  • १ year अगाडि
रास्वपाले केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक राख्दै

रास्वपाले केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक राख्दै

रास्वपाद्वारा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय रास्वपा सभापति रवि लामिछाने रोल्पा खटिए काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न चार […]

  • १ year अगाडि
नेपालीलाई रेलवेको तालिम दिन चीन सरकार तयार

नेपालीलाई रेलवेको तालिम दिन चीन सरकार तयार

चीनले नेपालीलाई रेलवेको तालिमप्राप्त बनाउने मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन काठमाडौं ।। चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो । […]

  • १ year अगाडि
पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागे आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटे भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताए काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि […]

  • १ year अगाडि
चिकित्सकमाथि हातपात हुँदा पनि सरकार हेरेर बसेको भन्दै नेपाल मेडिकल कलेज बन्द

चिकित्सकमाथि हातपात हुँदा पनि सरकार हेरेर बसेको भन्दै नेपाल मेडिकल कलेज बन्द

नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा काठमाडौं ।। पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका […]

  • १ year अगाडि

लोकप्रिय