January 20, 2025 | सोमवार, माघ ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

कोशी सरकारको मुद्दाको पेशी यही भदौ १८ गतेलाई तोकियो 

कोशी सरकारको मुद्दाको पेशी यही भदौ १८ गतेलाई तोकियो 

कोशीको विवाद सर्वोच्च अदातलको पूर्ण इजलासमा पेस हुने मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएकोले पूर्ण इजलास नै उपयुक्त हुने  मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकियो  काठमाडौं ।। कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदातलको पूर्ण इजलासमा पेस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले […]

  • १ year अगाडि
गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु

गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु

हेलो सरकार आजदेखि २४ घन्टा नै खुला रहने  तीन सिफ्टमा सञ्चालन हुने काठमाडौं । हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको छ । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो । अधिकारीहरुका अनुसार जनताको तत्काल सम्बोधन गर्नुपर्ने गुनासो सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले समेत […]

  • १ year अगाडि
खेलाडीलाई हौसला दिन बालेन शाह श्रीलंका जाँदै

खेलाडीलाई हौसला दिन बालेन शाह श्रीलंका जाँदै

मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै हिमालयन एयरलाइन्सको उडानमार्फत श्रीलंका जाने  बालेन खेलाडीको हौसला बढाउन बालेन श्रीलंका पुग्ने   काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा […]

  • १ year अगाडि
सरकारलाई बालेनको धम्की

सरकारलाई बालेनको धम्की

बालेन साहले सामाजिक सञ्जालमार्फत सरकारलाई चोर भन्दै आक्रोस पोखे सिंहदरवारमा आगो लगाइदिने अमर्यादित चेतावनी ‘सिंहदरवारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ काठमाडौं ।। काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत सरकारलाई चोर भन्दै आक्रोस पोखेका छन् । त्यतिमात्र होइन उनले सिंहदरवारमा आगो लगाइदिने अमर्यादित चेतावनी समेत दिएका छन् । उनले काठमाडौं महानगरको गाडी रोकिएको उल्लेख […]

  • १ year अगाडि
नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरिसकेको छ : मन्त्री साउद

नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरिसकेको छ : मन्त्री साउद

नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई छैन  आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणा काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन् । यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको […]

  • १ year अगाडि
नेपाली फिल्मको ओरालो यात्रा सुरु भयो : नीर शाह

नेपाली फिल्मको ओरालो यात्रा सुरु भयो : नीर शाह

सरकारले दिने अनुदान बन्द भएपछि फिल्म क्षेत्रमा नयाँ बेथिति निम्तियो  नेपाली फिल्मको ओरालो यात्रा सुरु उनले सन्ती’, ‘सेतो बाघ’ र ‘वासुदेव’जस्ता मौलिक फिल्म निर्देशन गरे  काठमाडौं ।। अभिनेता तथा निर्देशक नीर शाहले सरकारले दिने अनुदान बन्द भएपछि फिल्म क्षेत्रमा नयाँ बेथिति निम्तिएको बताएका छन् । कलिङ साहित्य महोत्सव अन्तर्गतको ‘एक्काइसौं शताब्दीमा रील : नेपाली सिनेमाको […]

  • १ year अगाडि
बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि…….

बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि…….

मेयर बालेन साहको धम्कीले सुरक्षा युनिट तनावमा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना काठमाडौं ।। काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् । मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा […]

  • १ year अगाडि
माधवकुमार नेपालको नाम ललितासंग जोडिंदा म पनि टेन्शनमा थिएँ तर निर्दोष सावित हुनुभयो : प्रधानमन्त्री

माधवकुमार नेपालको नाम ललितासंग जोडिंदा म पनि टेन्शनमा थिएँ तर निर्दोष सावित हुनुभयो : प्रधानमन्त्री

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दियो  त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो  पोखरा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने […]

  • १ year अगाडि
चन्द्रागिरी नगरपालिकाबाट प्रचण्डले ३ महिने अभियान सुरु गर्ने

चन्द्रागिरी नगरपालिकाबाट प्रचण्डले ३ महिने अभियान सुरु गर्ने

सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुने काठमाडौं ।। सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी […]

  • १ year अगाडि
मुख्यमन्त्री उद्धव थापाबिरुद्दको रिट न्यायाधीश खतिवडाले हेर्न नमानेपछि स्थगित

मुख्यमन्त्री उद्धव थापाबिरुद्दको रिट न्यायाधीश खतिवडाले हेर्न नमानेपछि स्थगित

कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ भएन  न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित काठमाडौं ।। कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै […]

  • १ year अगाडि
महिला क्रिकेटको इतिहासमा नेपालले शानदार जित हात पार्यो

महिला क्रिकेटको इतिहासमा नेपालले शानदार जित हात पार्यो

दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित काठमाडौं ।। आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले […]

  • १ year अगाडि
भूकम्प र कोरोनाले बन्द भएको तातोपानी नाका खुल्यो

भूकम्प र कोरोनाले बन्द भएको तातोपानी नाका खुल्यो

२०७२ को महाभूकम्पपछि नेपाल-चीनबीचको सो नाका पूर्णरुपमा बन्द गरियो  २०७६ को कोरोनाले नाका पुनःबन्द भएकोले ऐले संचालनमा आयो तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु गर्न थाले  सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरे सिन्धुपाल्चोक ।। नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली […]

  • १ year अगाडि

लोकप्रिय