विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने लहर काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]
पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउँदै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि भत्काइंदै सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु काठमाडौं ।। काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना […]
गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न संघर्ष समितिको माग काठमाडौं ।। जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो । आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति […]
प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइयो काठमाडौं ।। प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । जब राष्ट्रिय सभाका अध्यक्ष […]
प्रधानमन्त्रीले वैदेशिक नेपालीहरूको बिषयमा अधिकारीहरुसँग मागे सुझाव रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सल्लाह धानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री […]
राष्ट्रपति र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदै एमालेले संसद बैठक अवरुद्ध हटाउने बिषयमा पनि छलफल हुने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ । संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् । शीतलनिवासमा हुने भएको छ । […]
अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुग्यो ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद् सुनिल शर्मालाई समात्यो चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ काठमाडौं ।। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा […]
सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ विमानस्थल पुगेपछि सीआईबीले समात्यो काठमाडौं ।। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको […]
शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट दुई नेताबीचको सम्बन्धमा दूरी बढेको आशंका एकतावद्ध भएको र रहिरहने विषयमा छलफल काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ । दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह […]
आयोजनाका प्रमुख तथा अन्य कर्मचारीहरूलाई सरुवा नगर्न निर्देशन निरन्तरता नहुनाले आयोजनाको समयमै कार्यान्वयन नहुने समस्या काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निश्चित अवधि नपुगी छिटो-छिटो विकास आयोजनाका प्रमुख तथा अन्य कर्मचारीहरूलाई सरुवा नगर्न निर्देशन दिएका छन् । सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादनको वस्तुवादी र यथार्थपरक मूल्यांकन गरी राम्रो कार्यसम्पादन भएका आयोजना प्रमुखहरूलाई […]
कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ गोल्फुटारस्थित निवासबाटै ब्यूरोले समात्यो काठमाडौं ।। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री […]
विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड रूपैयाँ नाफा प्राधिकरणलाई विद्युत बिक्री र अन्यबाट आम्दानी हुने सर्वसाधारणमा सेयर जारी गर्ने तयारी काठमाडौं ।। गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक […]