प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्ने अपराह्न ४ बजे परिषद्को बैठक बस्ने तयारी सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्ने काठमाडौं ।। आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अपराह्न ४ बजे परिषद्को बैठक बस्नेछ । परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश सिफारिसका लागि […]
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने बैठकपछि नाउपा सरकारमा जान तयार काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा […]
बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन प्रहरीले प्रदर्शनकारीलाई रोकेर यातायात आवागमन प्रभावित माग सम्बोधन नभएसम्म आन्दोलन जारी काठमाडौं ।। निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन । विरोध […]
प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीलाई सभामुखको फोन कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने काठमाडौं ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित टेलिफोन संवाद गरेका छन् । आज बिहान उनले नेताद्वयलाई फोन गरेका हुन् । त्यसक्रमा उनले […]
कोसी प्रदेशमा नयाँ सरकारका लागी समयसीमा मंगलबार सकिँदै प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान काठमाडौं ।। कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा मंगलबार सकिँदै छ ।प्रदेश प्रमुख खापुङले आज (साउन १६) बेलुका ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी […]
श्रमिक मात्र निर्यात गर्ने हैन अब नेपाललाई सेवा निर्यात गर्ने देश बनाउने सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनिक नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न […]
टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दै काठमाडौं ।। नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ । […]
टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो प्रधानमन्त्रीको टीआरसी विधेयक विषयमा चासो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष […]
प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय […]
सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने महानगरपालिकाको आर्थिक ऐन २०८० ले ल्याएको व्यवस्था पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध काठमाडौँ ।। काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो […]
स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण काठमाडौं ।। नेपाल बार एशोसिएसनले पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ । आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई बारले आइतबार विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको हो […]
निष्पक्ष छानबिन गर्न सार्वजनिक लेखाले सरकारलाई गरायो ध्यानाकर्षण सय किलो सुन २ साउनमा बरामद भएको काठमाडौं ।। सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको […]